मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

के नेपाली क्रिकेट टोली ले भुकम्प को पीड़ामाँ मलम लगाउन सक्ला त ?

के नेपाली क्रिकेट टोली ले भुकम्प को पीड़ामाँ मलम लगाउन सक्ला त ?


अनीश ज्ञवाली
पुपुदु दासनायेके र पारस खडका ले भने अनुसार नेपाली टोली बिस्वकपमाँ छनोट भएर समूर्ण नेपाली हरुको भूकम्प को पिडम मलम लगाउने काम गर्ने छ । नेपाल माँ आएको बिनासकारी भुकम्प ले नेपाली टोली को बिस्वकप को अभयास धेरै ढिलो सुरु गरेको थियो, जसमा भारत को राम्रो सयोग रहेको थियो ।
 
 नेपाली टोली १५ दिने भारत सकायर सनिबार नेपाल फर्केको छ र तेहा खेलेको ४ खेलमाँ २ खेल माँ जित र २ खेल माँ हर भोगेको थियो ।नेपाली क्रिकेट टोली ले भारत को हिमाचल पर्देस बाट केहि राम्रो अनुभव लिएर फर्केको छ ।
 
 नेपाली टोली मंगलबार इंग्लैंड जादै छ । तेहा गएर नेपाली क्रिकेट टोली ले तेहा को बलियो टोली संग ४ अभयास खेल खेल्ने छ, जसबाट आयरलैंड र स्कॉटलैंड को मौसम र पिच माँ भीजन्न सयोग हुने छ । इंग्लैंड बात नेपाली ४ ओटा अंतरास्ट्रीय टी२० खेल खेल्न नेदरलैंड प्रस्थान गर्ने छ र ४ ओटा अन्तरास्ट्रीय खेल पछि नेपाल पनि टी२० रैंकिंग माँ पर्बेस गर्ने छ ।
 
 नेदरलैंड बाट नेपाली टोली सीधै स्कॉटलैंड जाने छ बिस्वकप छनोट को लागि र तेहा बिस्वकप छनोट खेल अगि २ ओटा अभयास खेल नि खेल्ने छ र तेसपछि नेपाली क्रिकेट टोली ले बिस्वकप छनोट को मह्हतोपूर्ण प्रतियोगिता खेल्ने छ । 
 
के नेपाली टोली यो तयारी ले बिस्वकप माँ छनोट हुन् सक्ला त ?
 
नेपाली टोली बिस्वकप छनोट को लागि एक सजिलो ग्रुप माँ छ तर पनि छनोट हूँन तेती सजिलो भने छैन । नेपाल परेको ग्रुप माँ आयरलैंड एक कड़ा प्रतिदोन्दी परेको छ र अरु पनि तेती सजिलो टोली भने छैनन । नेपाल को प्रमुख समस्या भनेको बैटिंग हो जसमा पनि ओपनिंग एक प्रमुख समस्या रहेको छ । नेपाल को बोलिंग लाई भने कहिले नकार्न सकिन्न । नेपाली टोली को मजबूत पक्ष नै बोलिंग हो ।
 
 नेपाली टोली ले गर्ने सबै भरमण बाट आफ्नो बैटिंग सुधारनु पर्ने देखिन्छ र ओपनिंग लो राम्रो जोड़ी पनि पुपुदु ले निकाल्नु पर्ने छ । पाहिले को जस्तै बैटिंग रहने हो भने नेपाली टोली लाई बिस्वकप माँ छनोट हुन हुने छ । नेपाली टोली ले आफ्नो बैटिंग माँ सुधार गर्यो भने नेपाल 2016 को इंडिया माँ हुने बिस्वकप धेरै टाडा छैन ।
 
 नेपाल गर्ने सबै भरमण बाट आफ्नो सबै छेत्र लाई माथि उकासि र बिस्वकपमाँ छनोट भई यो नेपाली को दुःखदाई पीड़ामाँ एक मलम लगाउने काम गर्नु पर्छ ।।