अमेरिकामा सन् २०२१ मा १९ नेपालीको शरणार्थी केस फैसला

अमेरिका । अमेरिकामा अवैधरूपमा छिरेका नेपाली यताउता भेटिनै रहन्छन् । केही वर्षयता रुकुम, रोल्पालगायत मध्यपश्चिम क्षेत्रबाट ज्यान नै जोखिममा राखेर बिनाभिषा हिँडेरै अमेरिका प्रवेश गर्नेहरु बढेका थिए । यसमध्ये केही त अहिले पनि अमेरिकाभित्र जेल र तारिखमा छन् । क्यालिफोर्निया, टेक्सस लगायतका राज्यमा अवैधबाट भई अमेरिका छिर्ने खोज्नेमध्ये केही नेपाली जेलमा भएको इमिग्रेसन मामिला हेर्ने … Continue reading अमेरिकामा सन् २०२१ मा १९ नेपालीको शरणार्थी केस फैसला