अपाङ्गताको भेषमा मानव तस्करीको कालो धन्दा

काठमाडौँ । अवैध बाटोबाटै अमेरिका पुगेका नेपाली मूलका अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतम मानव तस्करीको आरोपमा पक्राउ परेका छन् । ह्विलचियरको सहायतामा हिँड्डुल गर्ने उनी अमेरिका बसेरै नेपालबाट मानव तस्करी गर्ने गिरोहका नाइके हुन् । अन्ततः अपाङ्गताको भेषमा उनको मानव तस्करीको कालो धन्दा खुलेको छ । रुकुमपूर्वको सिस्ने स्थायी घर भएका गौतमलाई गत बुधबार मानव … Continue reading अपाङ्गताको भेषमा मानव तस्करीको कालो धन्दा