एनआरएनए नेतृत्वका लागि काठमाडौँमा समीकरणको पहल

-हिमालयखबर संवाददाता काठमाडौँ । विदेशमा बस्ने नेपालीको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि काठमाडौँमा सम्भावित समीकरणबारे छलफल भइरहेका छन् । अध्यक्षलगायत अन्य पदका महत्त्वपूर्ण पदका आकांक्षीहरुबीच छलफल भइरहेको हो । अध्यक्षका आंकाक्षी महेश श्रेष्ठ र डा. केशव पौडलमध्ये एक जना मात्र अध्यक्षको उमेदवार बन्ने बारेमा विभिन्न चरणमा वार्ता भइरहेको बताइएको छ । अध्यक्ष … Continue reading एनआरएनए नेतृत्वका लागि काठमाडौँमा समीकरणको पहल