एनआरएनए अमेरिका अध्यक्षले बैठक पढेका सल्लाहकार प्रस्तावित २७ नाम

अमेरिका- एनआरएनए अमेरिकाम अध्यक्ष डा अर्जुुन बञ्जाडेले आइतवार भएको बोर्ड बैंठकमा सल्लाहकार नियुक्तीका लागि २७ जनाको नाम पढेका थिए । तर, प्रकृया पुर्याएर नआएको भन्दै बोर्ड बैठकले स्विकृत भने गरेन । विद्यानले अध्यक्षलाई पांच जना सल्लाहकार आफ्नो अनुकुल नियुक्त गर्न दिएको छ । यसवाहेक अन्य सल्लाहकार नियुक्त गर्दा छलफल गर्नु पर्ने प्रावधान छ । विशेष … Continue reading एनआरएनए अमेरिका अध्यक्षले बैठक पढेका सल्लाहकार प्रस्तावित २७ नाम