एनआरएनए अमेरिकाको प्रवक्तामा पन्त, सल्लाहकार चयन हुन सकेनन्

अमेरिका । एनआरएनए अमेरिकाको प्रवक्तामा डा. राजन पन्त नियुक्त भएका छन् । आइतवार एनआरएनए अमेरिकाको कार्यसमिति वैठक शुरु हुनु अघिनै अध्यक्ष डा. अर्जुन बञ्जाडेले पन्तलाई प्रवक्ता नियुक्त गरी सपथ समेत गराएको जानकारी गराएका थिए । विधान अनुसार प्रवक्ता नियुक्त गर्ने अधिकार अध्यक्षलाई छ । प्रवक्ता एनआरएनए कार्यसमितिको सदस्य सरह हुन्छ । वैठकमा प्रवक्ता कसलाई वनाउने … Continue reading एनआरएनए अमेरिकाको प्रवक्तामा पन्त, सल्लाहकार चयन हुन सकेनन्