कृष्णदाइको कफिन भित्र आफूलाई सम्झँदा

हिजो डालासमा हाम्रा प्रिय कृष्ण दाइको अन्तिम बिदाई भयो। डालास र वरिपरिको ठूलो नेपाली समुदाय आफ्नो प्रिय मान्छेको अन्तिम दर्शनका लागि भेला भएका थिए। आफू त्यहाँ जान नपाएपनि प्रत्यक्ष प्रशारण हेरेर त्यहीं उपस्थित कृष्ण दाइको अन्तिम बिदाईमा सहभागी भएको महशुस गरियो। कृष्ण दाइलाई पछिल्लो पटक गत वर्ष नेजाको सामुदायिक अन्तरक्रियाका बेला डालासमा भेटेर कुरा गरेको … Continue reading कृष्णदाइको कफिन भित्र आफूलाई सम्झँदा