कृष्ण लामिछानेको अन्तिम संस्कार सम्पन्न

टेक्सस – टेक्सस ड्यालस  शनिवार कृष्ण लामिछानेको अष्टेष्ठि गरिएको थियो । धार्मिक विधि अनुसार उनको अन्तेष्ठि गरिएको हो । उनका दुई छोरीले दागवत्ती दिएका थिए । गत मंगलवार घरमै मृत भेटिएका कृष्ण लामिछानेको अन्तिम संस्कारमा समुदायको ठुलो उपस्थिति थियो । कृष्ण लामिछाने समुदायमा मर्दा र पर्दा सकृय रहंदै आएका थिए । शनिवार ठुलो सख्यामा उपस्थित … Continue reading कृष्ण लामिछानेको अन्तिम संस्कार सम्पन्न