लामिछानेको मृत्‍यु प्रकरण, अर्भिङ पुलिस छानबिन गर्दै

टेक्सस – नेपाली समाज टेक्ससका पूर्वअध्यक्ष स्व. कृष्ण लामिछानेको मृत्युपश्चात् समुदायमाझ प्रश्नमाथि प्रश्न निस्कन थालेका छन् । स्व. लामिछानेको मृत्युको पछाडि समुदायमा उत्पन्न यस्ता अनुत्तरित प्रश्नको उत्तर खोज्ने दायित्व पनि स्वयम् नेपाली समुदायकै रहेको छ । स्व. लामिछानेको मृत्युपश्चात् उनको अनुहारमा नीलडाम भएका तस्बिर सामजिक सञ्जालमा छरपष्ट देखिएका छन् भने अस्पष्ट भिडियोसमेत देखिएका छन् । … Continue reading लामिछानेको मृत्‍यु प्रकरण, अर्भिङ पुलिस छानबिन गर्दै