स्वर्गीय लामिछानेको शनिबार विहान अन्त्येष्टि गरिने

अमेरिका- टेक्सस स्थित घरमै मृत फेला परेका समाजसेवी कृष्णप्रसाद लामिछानेको आउने शनिबार अन्त्येष्टि गरिने भएको छ । टेक्ससमा नेपाली समुदाय विच आज दिउसो भएको  छलफलपछि परिवारको सहमतिमा स्वर्गिय लामिछानेको मार्च २५ तारिक शनिबार बिहान ११ बजे अन्त्येष्टि कार्यक्रम गर्ने निर्णय भएको हो । स्वर्गिय लामिछानेको अन्त्येष्टि हिन्दु परम्परा अनुसार गरिने पारिवारिक श्रोतले जनाएको छ। लामिछानेको … Continue reading स्वर्गीय लामिछानेको शनिबार विहान अन्त्येष्टि गरिने