नेपाल-अमेरिका मैत्री सम्बन्धको ७५ वर्ष

बुधवार, फेब्रुअरी १५ का दिन टेक्ससको क्यापिटल विल्डिङमा एउटा ऐतिहासिक अवसरको साक्षी हुने मौका मिल्यो। टेक्सस हाउस अफ रिप्रेन्टेटिभ्सको नियमित सत्र संचालन भइरहेको थियो। सांसदहरु आ-आफ्ना कार्यसूचीका सार्वजनिक महत्वका प्रस्ताव प्रस्तुत गरिरहेका थिए। सभामुख डेड फेलन आवश्यकता अनुसार प्रस्ताव पारित वा अस्वीकृत भएको घोषणा गरिरहेका थिए। दर्शक दीर्घामा विभिन्न पेशा, समुदायका मानिसहरु आ-आफ्ना सांसदहरुले उनीहरुसंग … Continue reading नेपाल-अमेरिका मैत्री सम्बन्धको ७५ वर्ष