कुण्ठा पोख्ने नाममा प्रेसमाथिको आक्रमण निन्दनीय : अध्यक्ष पोखरेल

चितवन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रेसमाथिका चुनौतीहरू व्यवस्था परिवर्तन हुँदा पनि उत्तिकै रहेको बताएका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘व्यवस्था परिवर्तन हुँदा पनि प्रेसमाथिका चुनौतीहरू सकिँदा रहेनछन् । व्यवस्था परिवर्तनको क्रममा प्रेसमाथि हुने आक्रमणलाई हामीले सामान्यरूपमा लिनु हुँदैन । कसैको सत्ता जोगाउने … Continue reading कुण्ठा पोख्ने नाममा प्रेसमाथिको आक्रमण निन्दनीय : अध्यक्ष पोखरेल