राष्ट्रपतिको निर्वाचन कांग्रेसले जित्छ : नेता कोइराला

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले फागुन २५ गते संसद्मा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले उमेदवारी दिने बताएका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेश समितिको प्रथम अधिवेशनको बुधबार सौराहामा उद्घाटन गर्दै उनले राष्ट्रपति पदका लागि कांग्रेसले उमेदवारी दिने र उमेदवारलाई जिताउने दाबीसमेत गरे । उनले अन्य दलहरुसँग सहकार्य गरी आफ्नो उमेदवारलाई जिताउने बताए … Continue reading राष्ट्रपतिको निर्वाचन कांग्रेसले जित्छ : नेता कोइराला