स्वस्थानीको अध्याय

रामेश्वर केही महिनादेखि कतै देखिदैन । अरु बेला दिनको १८/२० घण्टा बाहिरै हुने उ हिजोआज घर बाहिर कतै भेटिदैन । चोकको चियापसलमा पनि आउँदैन उ । गाउँमा कसैलाई केही पर्दा सबैभन्दा अग्रसर हुने, अग्रपंक्तीमा रहेर गाउँलेको सेवामा लाग्ने उसलाई मानिसहरुले नदेखेको धेरै भैसक्यो । जन्मथलो अर्कै जिल्लामा भएपनि जागिरे जीवनको तीन दशक यही जिल्लामा उसले … Continue reading स्वस्थानीको अध्याय