विशेष

दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

सउल । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको ...

जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्धारा आफ्ना नागरिकलाई सुझाव

न्युयोर्क । अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ ।    अमेरिकाको रोग नियन्त्रण तथा रोक ...

इरानको राष्ट्रपतिमा सात जना उम्मेदवार

दुबई । इरानमा आगामी जुन १८ मा सम्पन्न हुने राष्ट्रपतिको चुनावका लागि सात जना उम्मेदवार छनौटमा परेका छन् । सिफारिस गरिएका उम्मेदवारहरुमा इरानका प्रधानन्यायाधीशसमेत अन्य छ जना रहेका छन् तर वर्तमान राष्ट ...

अध्यक्षकै चार उम्मेदवारले पाएनन् भोट दिने अर्का उम्मेदवार

ड्यालस (टेक्सस) – कतिपय काल्पनिक प्रश्नको जवाफ सहजै दिन सकिन्छ । काल्पनिक विषयलाई कल्पनाभन्दा बाहिरको हो भन्ने ठान्ने हो भने त्यसको जवाफ पनि काल्पनिक रुपमा दिन सोचिरहनु पर्दैन । तर आइतबार ड्यालसमा गैर ...

अमेरिकाको ओहायोमा गोली चल्दा कम्तीमा तीनको मृत्यु, पाँच घाइते

वासिङ्गटन । आइतबार ओहायोको योङ्सटाउनमा गोली चल्दा तीन व्यक्तिको मृत्यु भउको छ भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् ।   पीडितहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ । योङ्सटाउन प्रहरी विभ ...

भारतमा एकैदिन २१ लाख २३ हजारको कोरोना परीक्षण

नयाँ दिल्ली । भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकैदिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलोपटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।     भारतको क ...

आइतबार थपिए ७९१४ संक्रमित, १९३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आइतबार थप सात हजार ९१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच लाख १३ हजार २४१ पुगेको छ ।    कोरोना सङ्क्रमणबाट थप १९३ सङ्क्रमितको मृत्यु भएको ...

विट्क्वाइन, इथेरियम, डोजक्वाइनको मूल्य तल झर्‍यो, जोखिम बढ्दो

अमेरिका । विट्क्वाइन, इथेरियम, डोजक्वाइनलगायत क्रिप्टोकरेन्सीको भाउ तल झरेको छ । के यो किन्ने समय हो ? अहिलेसम्म क्रिप्टोकरेन्सीलाई सबैभन्दा जोखिमयुक्त लगानी मानिएको छ ।    जोखिममा नाफा वा नोक्सानको ...

विधान अनुसार गर्न सकिँदैन–निर्वाचन आयुक्त बराल

अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचनमा एउटा डिभाइसबाट अधिकतम चारजना भन्दा बढीले मतदान गर्न नपाउने वैधानिक व्यबस्था कार्यान्वयन हुन नसक्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।    ...

यो जन्ती लिएर हिड्ने बेला होइन– तिलक केसी (भिडियो सहति)

टेक्सस (अमेरिका)- एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष पदका उम्मेदवार तिलक केसीले एउटा उम्मेदवारका पक्षमा लागेर हिड्ने संस्थाका संरक्षक र सल्लाकारलाई तुरुन्त हटाउन माग गरेका छन् ।   टेक्ससको ड्यालसमा शन ...

कोभिड उपचारको छ हप्ताभित्रका बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को बढी जोखिम : चिकित्सक

नयाँ दिल्ली । कोभिड उपचारको छ हप्ता भित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् ।     एम्समा न्यूरोसर्जरीका प्राध् ...

अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई दुबै खोप दिइयो

न्युयोर्क । अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ ।    कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप् ...

सुकीको पार्टी खारेज गर्ने म्यान्मारको निर्वाचन आयोगको तयारी

नेपिडो । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी)लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो ।   ...

भारतमा एक दिनमा साढे दुई लाख सङ्क्रमित, चार हजारको मृत्यु

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुई लाख ५७ हजार २९९ जना सङ्क्रमित भएका हुन् ।   भारतमा सोही अवधिम ...

प्रतिनिधिसभा विघटन अराजनीतिक : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ ।    सो पार्टीका अध्यक्ष पुष्पकमल दाहा ...