विशेष

डा शशांक, प्रकाशमान र बिमलेन्द्र विचको वैठकमा खास केही भएन

काठमाडौ- केही दिन अघि कांग्रेसका तीन नेता डा शशांक कोइराला, प्रकाशमान सिंह र विमिलेन्द्र निधी विच वैठक वस्यो । यी तीन नेता विचको वैठकमा के भयो ? तीन नेता निकट कांग्रेस नेता भन्छन् , केही पनि भएन ।    ...

राष्ट्रपतिको निर्णय र प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको सरकारी पक्षको दाबी

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा बहसका क्रममा सरकारी पक्षबाट एक दलबाट निर्वाचित हुने र अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउने कुरा कल्पनाभन्दा बाहिरको कुरा हुने भएक ...

कांग्रेस नेतृत्वका लागि कसरत सुरु, नेता निधि, सिंह र कोइरालाबीच छलफल

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिदै गर्दा पार्टीका विभिन्न समूहबीच भावी नेतृत्वका लागि कसरत सुरु भएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशाङ्क कोइराला र ...

भारतमा कोरोना संक्रमितको संख्या घट्दै, थप ३७ हजार ५६६ जनामा संक्रमण

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत २४ घन्टामा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । यससँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन ...

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली राष्ट्रपतिबीच भेटवार्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली राष्ट्रपति रेभन रिभलिनबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार ह्वाइट हाउसमा इजरायली राष्ट्रपति रिभलिनसँग वार्ता गरेका हुन् । उनीहरुब ...

अमेरिकाको उत्तर–पश्चिमी क्षेत्र र क्यानडामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित

न्यूयोर्क । लामो समय पानी नपरेपछि अमेरिकाको उत्तरपश्चिमी इलाकाको ठूलो क्षेत्र तथा क्यानडामा अत्यधिक गर्मी बढेका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।   अमेरिकी मौसम सेवा (एनडब्लुएस) ले तापक्रम अत्यधि ...

स्वतन्त्र न्यायालयको गरिमा बढाउने ढंगले फैसला आउने सभापति देउवाको विश्वास

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा खारिएका न्यायाधीशबाट स्वतन्त्र न्यायालयको गरिमा बढाउने ढंगले फैसला आउने विश्वास व्यक्त गरेका छन् ।    प्रतिन ...

उभौली साकेला र किरात यले सम्बत ५०८१ को अवसरमा शुभकामना कार्यक्रम सम्पन्न

न्युयोर्क (अमेरिका)- अमेरिकामा सक्रिय संस्था युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले किरात राईहरुको महान चाड उभौली साकेला २०२१ र किरात यले संवत ५०८१ को उपलक्ष्यमा संसारभरी छरिएर रहेका राई समुदायह ...

डेलिगेट चयन विवाद, आइसिसी अध्यक्ष कुमार पन्तद्वारा निर्वाचन रोक्न निर्देशन

अमेरिका । एनआरएनए आइसिसीले हस्तक्षेप गरेपछि एनआरएनए अमेरिकाबाट आइसिसीमा प्रतिनिधित्व गर्ने डेलिगेट चयन प्रक्रिया तत्काललाई रोकिने भएको छ ।    एनआरएनए अमेरिकाले आइसिसी डेलिगेट चयनका लागि दुई विरोधाभा ...

जापानमा स्वास्थ्य सङ्कटकाल अझै केही समय जारी रहने

टोकियो । टोकियोमा कोभिड–१९को महामारी अझै पूर्ण नियन्त्रणमा आइनसकेको सङ्केत गर्दै जापानका आर्थिक पुनरुद्धार मन्त्री निशिमुरा यासुतोशीले महामारी नियन्त्रणका उपायस्वरूप अझै थप केही समय स्वास्थ्य सङ्कटकाल ...

सहकर्मीलाई चुम्बन गरेका ब्रिटेनका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

लन्डन । बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।      ‘द सन पत्रिका’ले तीनजना सन्तानका साथ ...

डेलिगेटका लागि निर्वाचन समितिमा ३० जनाले उम्मेदवारी दिए (सुची सहित)

अमेरिका- अमेरिका एनआरएनए एनसीसी अमेरिकावाट आईसीसीमा खुलाबाट प्रतिनिधित्व गर्ने डेलिगेटका लागि ३० जनाले उम्मेदवारी दिएका छन् ।  डेलिगेट छनौटमा विवाद भई समानान्तर संरचना भईरहेका वेला निर्वाचन समितिको सु ...

रिट निवेदकका पक्षबाट सकियो बहस, सोमबार सरकारी पक्षको सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस आइतबार सकिएको छ भने सोमबारबाट सरकारी पक्षको बहस सुरु हुने भएको छ ।     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ स ...

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

जम्मु । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।    विमानस्थलको उच्च सुरक्षासहितको प्राव ...

अमेरिकी र इजरायली विदेश मन्त्रीबीच भेटवार्ता तय

पेरिस । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र इजरायलका नवनियुक्त विदेश मन्त्री याईर लापिडबीच आइतबार भेटवार्ता हुने भएको छ । इजरायलमा नयाँ सरकार गठन भएपछि इजरायल र अमेरिकाका वरिष्ट कुटनीतिज्ञबीच पह ...