विशेष

विश्वमा कोभिड-१९ सङक्रमितको संख्या चार करोड चार लाख नाघ्यो

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या चार करोड चार लाख १४ हजार ३६१ पुगेको विभिन्न सञ्चारमाध्यमले सार्वजनक गरेको पछिल्लो अपडेटमा जनाइएको छ ।  यस सङ्क्रमणको कारण विश्वभर ११ लाख १४ ...

इरानमा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

तेहरान । कोरोनाभाइरसको महामारीबाट अतिप्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी समाचार सम्प्रेषण गरेका छन् । इरानमा एकैदिनमा अहिलेसम्मकै ...

चीनको अर्थतन्त्रमा तीव्र सुधार, कोरोना नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तीव्र सुधार आएको छ । चीनमा उपभोक्ताहरु सपिङ मलमा सामान खरिद गर्न र ...

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख ५५ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख ५५ हजार नाघेको छ । सोमबार रातिसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७५ लाख ५५ हजार ७७६ पुगेको छ ।  यस स ...

काठमाडौँ उपत्यकाका २३८८ सहित ३७९० जनामा कोरोना पुष्टि, थप १८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा सोमबार ३७९० जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।    उनक ...

अमेरिकी चुनावको घरदैलो अभियानमा नेपाली

युलेस (टेक्सस) – अमेरिकामा चुनावी माहौल दिनदिनै तात्दै गर्दा नेपालीमुलका अमेरिकीहरुको सकृयता पनि तीब्र रुपमा बढ्दो छ । आइतबार नेपाली समुदायहरुले राष्ट्रपति जो बाइडेन लगायत डेमोक्रेटिक पार्टीका उम्मेद ...

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड एक लाख नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड एक लाख नाघेको छ । कोरोनाको तथ्यांक अद्यावधि गर्दै आएको संस्था वल्र्डोमिटर र अन्य संस्थाका अनुसार अनुसार विश्वभर चार करोड एक लाख २ ...

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

नयाँ दिल्ली । भारतमा आइतबार कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ७५ लाख ३१ हजार ८२५ नाघेको छ ।   आइतबार रातिसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७५ लाख ३१ हजार नाघिसकेको छ । ...

थप २९४२ जनामा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा ५५ हजार ३८७ संक्रमित

काठमाडौँ । नेपालमा आइतबार २९४२ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।    उनक ...

जिताऔँ जो वाइडेनलाई

अमेरिकाको राजनीतिमा नेपाली समुदायको चासो बढिरहेको छ । यही क्रममा नोभेम्बर ३ मा हुन लागेको अमेरिकाको चुनावमा कैयौँ नेपाली पनि सक्रिय भइरहेका छन् । चुनावका क्रममा उठेका राजनीतिक मुद्दामा बहस, भोट हाल्ने ...

भारतमा कोभिड-१९ सङ्क्रमितको संख्या ७४ लाख ९२ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा आइतबार कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ७४ लाख ९२ हजार नाघेको छ । आइतबारसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ९२ हजार ७२७ भएको छ । यस सङ्क्रमण ...

अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८३ लाख ४२ हजार नाघ्यो

न्युयोर्क । अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८३ लाख ४२ हजार ६६५ पुगेको छ । जोन हकिन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार आइतबार संक्रमितको संख्या ८३ लाख ४२ हजार नाघेको हो । अ ...

थप ३१६७ जनामा कोरोना संक्रमण, ३८ हजार ७३७ जना सक्रिय संक्रमित

काठमाडौँ । नेपालमा शनिबार ३७४९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।    उनक ...

आईसीईले सेन्चुरी सिटी वाट १७२ जना अप्रावासी पक्राउ गर्यो

अमेरिका- यूएस इमिग्रेसन एण्ड कस्टम्स इन्र्फोस्मेण्ट (आईसीई)ले प्रवासीका लागि उदार मानिएका ६ सेन्चुरी सिटीवाट १७२ जना गैरकानुनी रुपमा अमेरिका वस्दै आएका विदेशीलाई पक्राउ गरेको छ । बाल्टिमोर, डेनभर, न् ...

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख २० हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख २० हजार नाघेको छ । शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख २० हजार ५२९ भएको छ । यस ...