विशेष

जिपीके फाउण्डेसनको पहिलो चरणको खोप अभियान सम्पन्न

हिमालय खबर, न्युयोर्क-  कोभिड १९ को खोप अभियान सञ्चालन गरिरहेको गिरिजा प्रसाद कोईराला फाउन्डेशनले पहिलो चरण सम्पन्न भएको जानकारी दिएको छ । फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले दिएको जानकारी अनुसार २४ ...

किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

हिमालय खबर, न्युयोर्क-  किराँत याक्थुङ चुम्लुङ अमेरीकाको आठौं महाधिवेशनले सुमन थाम्सुहाङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । अप्रिल २५ मा न्यूयोर्कमा सम्पन्न महाधिवेशनबाट थाम्सुहाङको ने ...

अक्सिजन अभाव हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ ।    दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककब ...

अमेरिकाले आस्ट्राजेनेकाको खोप अरु देशलाई निःशुल्क उपलब्ध गराउने

वासिङ्टन । आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोपसम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दि ...

जापानमा कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुने दश हजार जनाभन्दा बढी

टोकियो । जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्यांकमा यहाँका सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ ।    यहाँ सङ्क्रमणक ...

भारतमा एकदिनमा तीन लाख २३ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली । भारतमा गत २४ तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो छठौं दिन भएको बताइएको छ । कोरोना महामारी शुरु ...

अमेरिकी जनगणना २०२० को नतिजा सार्वजनिक

अमेरिका- अमेरिकी सेन्सस व्यूरोले सन् २०२० मा संचालन गरेको जनगणनाको नतिजा आज सार्वजनिक गरेको छ। यूएस सेन्सस व्यूररोका कार्यवाहक निर्देशक रोन जर्मिनले अप्रिल १, २०२० का दिनसम्म अमेरिकामा बसिरहेका जनसंख् ...

एनआरएनए अमेरिका निर्वाचन, समस्या परेका उम्मेदवारले सच्चाउन सक्ने

अमेरिका- एनआरएएनए एनसीसी अमेरिका निर्वाचन समितिले कागजात पुरा नगरेका  वा रद्द भएका उम्मेदवारलाई प्रकृया पुर्याउन मंगलवार सम्मको समय दिएको छ ।   एनआरएनए अमेरिकाले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भ ...

काठमाडौँ उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवा १६ गतेदेखि एक सातालाई बन्द

काठमाडौँ । काठमाडौँ उपत्यकामा यही वैशाख १६ देखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सोमबार बेलुकी एक आदेश जारी ...

माधवकुमार नेपाललगायतले दर्ता गराएको रिट निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।   नेकपा (एमाले)का अध्यक् ...

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९० हजारभन्दा बढी

साओ पाउलो । ब्राजिलमा कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९० हजार भन्दा बढी पुगेको बताइएको छ । यहाँ यो सङ्क्रमणबाट तीन लाख ९० हजार ७९७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जा ...

भारतमा एकदिनमा तीन लाख ५२ हजार बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली । भारतमा गत २४ घन्टामा तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकैदिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन भएको बताइएको छ ।     त्यसै ...

भारतको दिल्लीमा १८ वर्षमाथिका सबैलाई कोरोनाको खोप लगाइने

नयाँ दिल्ली । भारतको दिल्ली प्रदेशमा १८ वर्ष माथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ ।    मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेका सार्वजनि ...

फेसन डिजाइनर अल्बर एल्बाजको कोभिडबाट मृत्यु

पेरिस । फ्रान्सका सुप्रसिद्ध फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाभाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ ।    रिचमन्ट लक्जरी ग्रुपका अध्यक्ष जोनाथन रुपर्टले अल्बरको निधनको खबरले आफूसमेत ...

१० जनाको रद्द , १३ जनाले प्रयाप्त सूचना दिएनन्

अमेरिका- एनआरएनए एनसीसी अमेरिकाले नयाँ नेतृत्वको लागि उम्मेदवारीको पहिलो सुची सार्बजनिक गरेको छ I एनआरएनए एनसीसी अमेरिकामा उम्मेदवार दिने मध्य २३ जनाको उम्मेदवारीमा समस्या देखिएको छ I    बिभिन्न पदम ...