विशेष

कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर १० लाख ३४ हजार ५३८ को मृत्यु

जेनेभा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३४ हजार ५३८ पुगेको छ ।  जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित ह ...

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना

वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी ...

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

वासिङ्टन । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उनका चिकित्सक डा।केभिन कोनरले सो कुराको जानकारी दिएका हुन् ...

शनिबार थपिए २१२० संक्रमित, २०४४ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा शनिबार २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ८४ हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुस ...

कोरोनाबाट विश्वभर तीन करोड ४५ लाख बढी सङ्क्रमित, १० लाख २८ हजार ७०१ को मृत्यु

पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार ७०१ पुगेको छ ।   जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको स ...

शुक्रबार २७२२ जनामा कोरोना पुष्टि, ३३०७ जना डिस्चार्ज, थप ११ सहित ५२० जनाको मृत्यु

काठमाडौँ । नेपालमा शुक्रबार हालसम्मकै उच्च अर्थात् २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर ...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोभिड-१९ संक्रमण

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना भाइरस संक्रमण भएको छ। राष्ट्रपति ट्रम्पले हिजो राती अबेला ट्वीट् मार्फत आफू र प्रथम महिलालाई कोरोना संक्रमण भएको जानकारी गराएका ...

शंकरदास बैरागी मुख्य सचिव नियुक्त

अमेरिका- धेरै पछि कर्मचारी कर्मचारी मध्ये तुलनात्मक रुपमा योग्य शंकरदास बैरागी मुख्य सचिव भएका छन् । उनले यो अवसरलाई विगतका मुख्य सचिव जस्तै त्यत्तिकै जान दिन्छन् की देशका लागि राम्रो काम गरेर उपयोग ग ...

राजदुत डा कार्की जाने, डा खतिवडा आउने

अमेरिका- नेपालले अमेरिकाका लागि नेपाली राजदुतमा डा युवराज खतिवडालाई पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले पुर्व अर्थमन्त्री डा खतिवडालाई अमेरिकामा राजदुत वनाएर पठाउन लागेको हो ।  डा ख ...

नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा दसैँको टीकाको साइत सार्वजनिक

काठमाडौैँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैँ सुरु हुँदैछ ।  दुर्गा पक् ...

बिहीबार १९११ जनामा कोरोना पुष्टि, थप ११ सहित ५०९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा बिहीबार १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनु ...

अमेरिकी राष्ट्रपति निर्वाचन

अमेरिका- विश्वकै शक्तिशाली पद अमेरिकी राष्ट्रपतिका मुख्य आंकाक्षी विच मंगलवार भएको प्रत्यक्ष बहसले अमेरिकामा राजनीति प्रति चासो राख्नेहरुलाई निराश वनाएको छ ।  उक्त बहसमा दुवै उम्मेदवारले अमेरिकालाई क ...

विश्वभर तीन करोड ३९ लाख संक्रमित, १० लाख १४ हजार बढीको मृत्यु

पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १४ हजार ३३८ पुगेको छ ।  जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख ...

बलात्कारीलाई मृत्युदण्डकै सजायको व्यवस्था गरिनुपर्नेमा सांसद्हरुको जोड

काठमाडौँ । नेपालमा बलात्कारको घटनामा पीडकलाई सजाय पर्याप्त नहुँदा उनीहरु घटना हुनु पहिले नडराएकाले सांसद्ले मृत्युदण्डको सजायको माग गरेका छन् । उनीहरुले कानुन कार्यान्वयन गर्ने निकायले भइरहेको कानुनको ...

कोरोना प्रभाव : डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने

क्यालिफोर्निया । मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झण्डै एक चौथाईलाई हटाउने मंगलबार घोषणा गरेको छ ।  कोरोनाभ ...