विशेष

शारीरिक सुगठन प्रतियोगितामा नेपाली मूलका सिंहले जिते दुई स्वर्ण

अमेरिका । अमेरिकाको टेक्ससमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा पुख्र्यौली घर बुटवल भई सात वर्षदेखि टेक्ससको ड्यालसमा बस्दै आएका नेपाली मूलका उत्सव सिंहले दुई स्वर्ण पदक हासिल गरेका छन् ।    अमेरिक ...

ढोक्प्या किदुक अमेरिकाको तेस्रो महाधिवेशन सम्पन्न

न्युयोर्क । तोप्केगोला सेवा समितिको प्रवासी संगठन ढोक्प्या किदुकको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आप्रवासी सहर न्युयोर्कको क्विन्समा सम्पन्न भएको अधिवेशनले गोवा ढोक्प्याको अध्यक्षतामा ११ सदस्यीय कार् ...

न्युयोर्कमा मनाइयो राजनीतिका शिखर पुरुष गिरिजाबाबुको जन्मदिन

न्युयोर्क । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मदिन न्युयोर्कमा मनाइएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको कार्यालय न्युयोर्कको क्विन्सस्थित बुडसाइडमा युगपु ...

दक्षिण कोरियामा अहिलेसम्मकै धेरै सङ्क्रमित, चौंथो चरणमा प्रवेश गरेको घोषणा

सोल । दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।    प ...

कोरोना भाइरसविरुद्ध विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ५९४ डोज खोप लगाइयो

मेरील्याण्ड, अमेरिका । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्क यस प्रकार रहेका छन् ।     चीनमा एक अर्ब ३३ करोड १६ लाख ...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।    उनीहरुका अनु ...

अदालतलाई ओलीको लिखित जवाफ : ‘संविधानले मन्त्रिपरिषद् विस्तार गर्न स्वविवेकीय अधिकार दिएको छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार आफ्नो स्वविवेकीय अधिकार भएको लिखित जवाफ सर्वोच्च अदालत पठाएका छन् ।    महान्यायाधिवक्ताको कार्यालयमार्फत आज सर्वोच्च अदालतमा पेश गरिएक ...

कोभिडको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने

काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्या ...

अमेरिकी नागरिकलाई खोप लगाउन राष्ट्रपति बाइडेनको आग्रह

अमेरिका । अमेरिकी राष्ट्रपति बाइडनले सबै नागरिकलाई बिना हिचकिचाई खोप लगाउन पुनः आग्रह गरेका छन् । नागरिकले स्वतस्फूर्त नजिकका स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप नलिएमा खोपको लागि प्रशासन घरघरमा ...

बन्दुक हिंसा नियन्त्रणका लागि न्यूयोर्क प्रशासनको कार्यकारी आदेश जारी

न्यूयोर्क, अमेरिका । अमेरिका घना जनसङ्ख्या भएको न्यूयोर्क राज्यमा बढ्दो बन्दुक हिंसालाई रोक्नको लागि स्थानीय सरकारले आपतकालीन कार्यकारी आदेश जारी गरेको छ ।    न्यूयोर्कका गभर्नर एन्ड्रयू क्युमोले का ...

भारतका चर्चित कलाकार दिलीपकुमारको निधन

नयाँ दिल्ली । भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ । वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलीपकुमारको ९८ बर्षको उमेरमा निधन भएको हो । मुम्बइमा रहेको पिएल ...

दक्षिण कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले

सोल । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहर फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन्  ।   यहाँ ...

भारतमा थप ४३ हजार सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको ...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता सकारात्मक

काठमाडौँ । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजको भेटवार्ता सकारात्मक भएको छ ।    नक्सालस्थित होटेल मेरियटमा भएको ...

एनआरएनए अमेरिका विवाद, हिमालयखवरको प्रत्यक्ष प्रसारण भिडियोमा ३३ ०० प्रतिकृया, सुध्रिन आग्रह

न्युयोर्क(अमेरिका)-  ‘माछा बजार जस्तो’ यो एनआरएनए एनसीसी अमेरिकाको न्यूर्योकमा आयोजित बार्षिक साधारण सभाको उद्घाटन सत्रमा भएको विवाद प्रति टिप्पणी गर्दै प्रेषित गरिएको प्रतिकृया हो ।   हिमालयखवरले ए ...