विशेष

पाकिस्तानमा २६ देशबाट भ्रमण गर्न प्रतिबन्ध

इस्लामावाद । पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो ।   नेसनल कमाण्ड एण्ड अपर ...

चीनमा ग्यास बिस्फोट, १२ जनाको मृत्यु

वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।   स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निक ...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।    यसवर्ष नेपालमा शुक्रबारदेखि ...

उपत्यकामा एक साता निषेधाज्ञा थप : केही सेवामा सहजीकरण

काठमाडौँ । काठमाडौँ उपत्यकाका केही सेवामा सहजीकरण गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।    काठमाडौँ उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधि ...

निर्वाचन आयोगद्वारा जसपाका दुवै समूहको माग दाबी अस्वीकार

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै (महन्थ–उपेन्द्र) समूहले पदाधिकारी निस्कासन र सोको अद्यावधिक गर्ने विषयमा गरेको माग दाबीलाई अस्वीकार गरेको छ ।    आयोगको आइतबारको बैठकले ...

रूसले इरानलाई अत्याधुनिक उपग्रह आपूर्ति गर्ने विषय भ्रामक : पुटिन

वासिङ्टन । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले रूसले इरानलाई अत्याधुनिक उपग्रहको आपूर्ति गर्ने तयारी गरिरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भनी वासिङ्टन पोस्टमा हालै प्रकाशित समाचारको खण्डन गरेका छन ...

जुलाई १५ मा वाइडेन–मर्केलबीच वासिङ्टनमा भेटवार्ता हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेन र जर्मनीकी चान्सलर एन्जेला मर्केलबीच यही जुलाई १५ मा वासिङ्टनमा भेटवार्ता हुने भएको छ ।     संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर एन्जे ...

भारतमा ७० दिनपछि एकैदिनमा सबैभन्दा कम सङ्क्रमित

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट ७० दिनपछि  एकैदिनमा सबैभन्दा कम सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना नयाँ सङ्क्रमित थपिएका ह ...

मन्त्रिपरिषद् विस्तार : गृहमन्त्रीमा अधिकारी, सञ्चारमन्त्रीमा थापा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएकी छन् ।    उनले नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका नेतासहित ...

म्यानमारको सैन्य प्रशासनले सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर

न्यापित । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सूचीको दल नेशनल लिग फर डेमोक्रेसीले सूचीलाई फसाउन लगाइएको झुठा आरोप भनेको ...

भारतीय नागरिकलाई भ्रमण गर्न दिन भारतको चीनसँग आग्रह

नयाँ दिल्ली । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेकोसमेत बिहीबार जानकारी दिएको छ ।   दुवै तर्फबा ...

अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप वितरण सुरु गर्ने जनाएको छ ।    ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न् ...

के विट्क्वाइन सुन जस्तै हो ?

अमेरिका । अमेरिका र चीनले लिएको नीतिका कारण आफ्नो मूल्य गुमाएको विट्क्वाइनका लागि गत साताअध्ये अमेरिकी देश एलसाल्भाडोरले केही सुखद समाचार दियो । एलसाल्भाडोरले विट्क्वाइनलाई भुक्तानीको माध्यममा रुपमा म ...

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना

लन्डन । बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परीक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर बढेको देखिएको छ ।  हाल बेलायतको जनसंख्याको ...

ब्राजिलमा कोभिडबाट हुने मृत्युको संख्या झन् बढ्यो

साओ पाओलो । ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट हुने मृत्यु झन् बृद्धि भएको समाचारमा जनाइएको छ । कोभिडबाट यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।   यहा ...