विशेष

नारायणी नदीमा खतराको विन्दु पार गर्‍यो, पानीको सतह १०.२८ मिटर नाघ्यो

चितवन । नारायणी नदीमा इतिहासमै पहिलोपटक पानीको बहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो ।   निरन्तरको वर्षाका कारण न ...

कर्णालीको मुगु जिल्ला अस्पतालमा पुग्यो एनआरएनए अफ्रिकाको सहयोग

गमगढी, मुगु । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियानअन्तर्गत कर्णालीको हिमाली जिल्ला मुगुको जिल्ला अस्पताल गमगढीलाई सत्तरी लिटरका दस थान अक्सिजिन सिलिन्डर सहयोग भएको छ । दुर्गम मुगुका ल ...

‘सकेसम्म छिट्टै’ कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

ब्रसेल्स । मुलुकमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन् ।     अमेर ...

अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्समा

ब्रसेल्स । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स आइपुगेका छन् ।  राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुल ...

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

जेरुसेलम । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गरेका छन् ।    इ ...

कोपा अमेरिकामा अर्जेन्टिनालाई जिताउने मेसीको ‘सबैभन्दा ठूलो सपना’

साओ पाउलो । लियोनेल मेसीले बार्सिलोनाबाट खेलेर आफ्नो नाम र उक्त क्लबलाई जिताउन सायद कुनै कुरा बाँकी छैन । उहाँको सबैभन्दा ठूलो महत्त्वाकांक्षा अर्जेन्टिनाका लागि उपाधि दिलाउनु हो ।    कोपा अमेरिकामा ...

हिरासतमा रहेकी म्यानमारकी नेतृ सूचीको सुनुवाइ सुरु

न्यापित । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूकीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाईका लागि लगिएको छ ।     उनका विरुद्धमा लगाइएका आरोपहरुमाथि सोमबारदेखि सुनुवाई सुरु ...

ग्रेटर अस्टिनमा केसी

अस्टिन (टेक्सस) । ­ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स)को ट्रस्टी बैठकले गेहेन्द्र केसीको संयोजकत्वमा १३ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।    विधानअनुसार ग्यान्स कार्यसमितिका अध्यक्ष नै पदेन सचि ...

नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सद्वारा नेपालमा ९० हजार डलर बराबरको सहयोग

ड्यालस (टेक्सस) । अमेरिकास्थित नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले नेपालको कोभिड राहतका लागि अहिलेसम्म करिब ९० हजार अमेरिकी डलर बराबरको सहयोग गरेको छ। जसमध्ये ५० हजार नगद र ४० हजार बराबरका पाँच वटा भेन् ...

म्यानमारका आप्रवासीहरुद्वारा जी–७ सम्मेलनमा प्रदर्शन

टोकियो । प्रभावशाली सात देशका शीर्ष नेताहरु सहभागी भएको जी ७ को सम्मेलनस्थलमा म्यानमारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् ।    बेलायतमा बसोवास गर्दै आएका म्यानमारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जो ...

भारतमा अझै पनि दैनिक ८० हजार सङ्क्रमित

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।    सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार थप ८० हजार ८३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

पाकिस्तानमा २६ देशबाट भ्रमण गर्न प्रतिबन्ध

इस्लामावाद । पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो ।   नेसनल कमाण्ड एण्ड अपर ...

चीनमा ग्यास बिस्फोट, १२ जनाको मृत्यु

वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।   स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निक ...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।    यसवर्ष नेपालमा शुक्रबारदेखि ...

उपत्यकामा एक साता निषेधाज्ञा थप : केही सेवामा सहजीकरण

काठमाडौँ । काठमाडौँ उपत्यकाका केही सेवामा सहजीकरण गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।    काठमाडौँ उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधि ...