विशेष

नेपाली राजदूतावासको घुम्ति कन्सुलर सेवाको स्थानीय नेपालीहरुद्वारा प्रशंसा (फोटो फिचर सहित)

ह्युस्टन (टेक्सस)-  नेपाली राजदूतावास वासिङ्गटन डिसीको आयोजना र गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका, टेक्सस च्याप्टरको संयोजनमा ह्युस्टनमा घुम्ति कन्सुलर सेवा सम्पन्न भएको छ। गत आइतवार र सोमवार दु ...

भारतमा कोभिड–१९ बाट एकैदिनमा तीन हजार ८७४ जनाको मृत्यु

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप तीन हजार ८७४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।        बुधबार त्यहाँ ...

राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध, गाजापट्टीमा बिहीबार पनि हमला

गाजा सिटी । इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भीषण हवाई हमला सुरु गरेको छ । आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन् ।   ग ...

कोरोनाविरुद्ध लड्न भारतलाई ४० देशको सहयोग

नयाँ दिल्ली । कोरोनाभाइरसको महामारीविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् ।    महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरुले कोरोनाभाइरसको महामारीविरु ...

राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले  सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह् ...

एनआरएनए अमेरिका चुनाव, लहर छैन

अमेरिका- गैर आवासिय नेपाली संघ एनसीसी अमेरिकाको चुनावमा उम्मेदवारले निकै दौडधुप गरेपनि अमेरिका वस्ने आम नेपाली समुदायलाई भने प्रभावित पार्न सक्षम देखिएनन् । त्यसैले नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदव ...

नेजाको प्रेसिडेन्सिएल डिबेटको तयारी पुरा

ड्यालस (अमेरिका) – नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आउँदो आइतबार ड्यालसमा एनआरएनए अमेरिकाका अध्यक्षका उम्मेदवारहरुसँग ‘प्रेसिडेन्सियल डिबेट’ गर्न लागेको छ । कार्यक्रमको तयारी लगभग पुरा भएको नेजाले ज ...

नेपालमा कोभिड उपचारका लागि अमेरिकामा साढे तीनलाख डलर संकलन

टेक्सस (अमेरिका) – नेपालमा कोभिड प्रकोप बढ्दै गएपछि अमेरिकामा सञ्चालन भएको सहयोग संकलन अभियान अन्तरगत हालसम्म साढे तीनलाख लाख डलर जम्मा भैसकेको छ ।    बिभिन्न संस्थाहरूले खोलेको गोफण्ड–मी एकाउण्ट र ...

इजरायली र प्यालेस्टिनीबीचको युद्ध कहिले रोकिएला ?

काठमाडौँ । गत वैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकू समूहले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरे । झण्डै एक महिनादेखि जारी द्वन्द्वकै नतिजा स्वरुप पछिल्लो युद्ध स ...

विश्व नै खोप विभेदको जोखिममा : डब्लुएचओ महानिर्देशक

पेरिस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् । उनले ...

भारतमा कोभिड–१९ का दैनिक संक्रमितको संख्या घट्दै

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा संक्रमित हुनेको संख्या घटेको पाइएको छ । सोमबार त्यहाँका २ लाख ८१ हजार ३६८ जना संक्रमित थपिएकामा आज मंगल ...

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कर विवरण सार्वजनिक गर्ने चलनलाई पुनः स्थापित

वासिङ्टन । अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको करसम्बन्धी विवरण सार्वजनिक गर्ने चलन राष्ट्रपति बाइडेनले पुनः सुरू गरेका छन् ।     पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आय विवरण र करसम्बन्धी जानकारी सार ...

काठका खुट्टा र ढुङ्गाको मुटु लिएर

‘कुनै पनि प्राविधिकले सर्भे ,लेआउट ,निर्माण र सुपरिवेक्षणको क्रममा आफूलाई काठका खुट्टा र ढुङ्गाको मुटु भएको मान्छे सम्झनुपर्छ ।’ हामीले यस्तो भनाई क्यापस पढाउने गुरुहरु र तालीम दिने प्रशिक्षकहरुबाट बा ...

भारतमा कोरोना भाइरस सङ्क्रमितका लागि नयाँ औषधि प्रयोग गर्न अनुमति

नयाँ दिल्ली । कोरोनाभाइरस सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ ।    औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी ...

अस्ट्रेलियाली सीमा खोल्न अझै असुरक्षित : प्रधानमन्त्री मोरिसन

क्यान्बेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै सुरक्षित नरहेको बताएका छन् ।     राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन् ...