विशेष

अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुँदै

जेनेभा । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो प्रत्यक्ष भेटवार्ता हुँदैछ । अमेरिका–रुस सम्बन्ध निकै तल्लो स्तरमा पुगेकै समय ...

उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।    उनले सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेक ...

बेलायतद्वारा सहायता बजेट कटौती : नेपालसहित दक्षिण एसियाका जनस्वास्थ्यमा असर

काठमाडौँ । बेलायत सरकारले कोभिड–१९ महामारीको सङ्कटसँग सामना गरिरहेका नेपालसहित दक्षिण एशियाली र अन्य देशमा  जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ ।    उसले अन्तर्राष ...

आहा ! समाजमा यस्तै मान्छेहरु धेरै भइदिएको भए...

विदेशको बसाइ हप्ताभरिको कामको थकाइ बिर्सन हामी प्रायः विकेन्डमा मोजमस्ती पार्टीभोज गर्ने गर्छौं । साथीभाइहरुसँग रमाइलो गर्‍यो दुई दिन भए पनि कामको कुरा बिर्संदै मनमा हल्का आनन्दको महसुस हुन्छ ।    घ ...

नारायणी नदीमा खतराको विन्दु पार गर्‍यो, पानीको सतह १०.२८ मिटर नाघ्यो

चितवन । नारायणी नदीमा इतिहासमै पहिलोपटक पानीको बहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो ।   निरन्तरको वर्षाका कारण न ...

कर्णालीको मुगु जिल्ला अस्पतालमा पुग्यो एनआरएनए अफ्रिकाको सहयोग

गमगढी, मुगु । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियानअन्तर्गत कर्णालीको हिमाली जिल्ला मुगुको जिल्ला अस्पताल गमगढीलाई सत्तरी लिटरका दस थान अक्सिजिन सिलिन्डर सहयोग भएको छ । दुर्गम मुगुका ल ...

‘सकेसम्म छिट्टै’ कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

ब्रसेल्स । मुलुकमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन् ।     अमेर ...

अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्समा

ब्रसेल्स । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स आइपुगेका छन् ।  राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुल ...

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

जेरुसेलम । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गरेका छन् ।    इ ...

कोपा अमेरिकामा अर्जेन्टिनालाई जिताउने मेसीको ‘सबैभन्दा ठूलो सपना’

साओ पाउलो । लियोनेल मेसीले बार्सिलोनाबाट खेलेर आफ्नो नाम र उक्त क्लबलाई जिताउन सायद कुनै कुरा बाँकी छैन । उहाँको सबैभन्दा ठूलो महत्त्वाकांक्षा अर्जेन्टिनाका लागि उपाधि दिलाउनु हो ।    कोपा अमेरिकामा ...

हिरासतमा रहेकी म्यानमारकी नेतृ सूचीको सुनुवाइ सुरु

न्यापित । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूकीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाईका लागि लगिएको छ ।     उनका विरुद्धमा लगाइएका आरोपहरुमाथि सोमबारदेखि सुनुवाई सुरु ...

ग्रेटर अस्टिनमा केसी

अस्टिन (टेक्सस) । ­ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स)को ट्रस्टी बैठकले गेहेन्द्र केसीको संयोजकत्वमा १३ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।    विधानअनुसार ग्यान्स कार्यसमितिका अध्यक्ष नै पदेन सचि ...

नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सद्वारा नेपालमा ९० हजार डलर बराबरको सहयोग

ड्यालस (टेक्सस) । अमेरिकास्थित नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले नेपालको कोभिड राहतका लागि अहिलेसम्म करिब ९० हजार अमेरिकी डलर बराबरको सहयोग गरेको छ। जसमध्ये ५० हजार नगद र ४० हजार बराबरका पाँच वटा भेन् ...

म्यानमारका आप्रवासीहरुद्वारा जी–७ सम्मेलनमा प्रदर्शन

टोकियो । प्रभावशाली सात देशका शीर्ष नेताहरु सहभागी भएको जी ७ को सम्मेलनस्थलमा म्यानमारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् ।    बेलायतमा बसोवास गर्दै आएका म्यानमारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जो ...

भारतमा अझै पनि दैनिक ८० हजार सङ्क्रमित

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।    सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार थप ८० हजार ८३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...