विशेष

युक्रेनलाई सहयोगबारे फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता

किभ । युक्रेनमा आवश्यक सहयोगबारे युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् । हाल युक्रेनको भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भ ...

मानव र हात्तीको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च

कोलम्बो । श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले पटाकामा वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको जनाएको छ ।    कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री म ...

पाकिस्तानमा मनसुनी वर्षा र बाढीको कारण १६३८ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६३८ पुगेको छ । यस प्रकोपमा परी पाकिस्तानमा १२ हजार आठसय ६५ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएम ...

बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुग्यो

ढाका । बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ जना पुगेको समाचारमा जनाइएको छ । बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाक ...

दोस्रो दसैँकप क्रिकेट प्रतियोगिताको उपाधि एनडिसिसी स्ट्राइकरलाई

ड्यालस् - ड्यालस् क्रिकेट क्लबद्वारा आयोजित दोस्रो दशैं कप क्रिकेट प्रतियोगिताको उपाधि एन-डि-सी-सी स्ट्राइकरले जितेको छ ।    उक्त प्रतियोगिता अमेरिकाको ड्यालस् शहरमा यही सेप्टेम्बर २४ र २५ गते गरी २ ...

जिबिएनसीको निर्वाचन सम्पन्न, अन्जु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बोस्टन, अमेरिका । ग्रेटर बोस्टन नेपाली समुदाय (GBNC-Greater Boston Nepali Community)को निर्वाचन सम्पन्न भएको छ । संस्थाको विधानअनुसार आगामी कार्यकालका लागि निर्वाचनमार्फत अन्जु थापाको नेतृत्वमा नयाँ क ...

पूर्वरुसी चौकीमा सामूहिक चिहान रहेको आशङ्कामा युक्रेनी सेनाले अनुसन्धान गर्ने

कोजाचा लोपान, युक्रेन । युक्रेनी सेनाले सीमानजिकै रहेको एक परित्यक्त पूर्वरूसी चौकीमा सयौँ शवहरू राखिएको आशङ्का गरिएको एक शङ्कास्पद सामूहिक चिहानस्थलको अनुसन्धान गरिरहेको सैनिक र स्थानीय अधिकारीहरूले ...

मन्दीको चेतावनीबीच अमेरिकी डलरको तुलनामा स्टर्लिंग कमजोर

लन्डन । बेलायत सरकारले घोषणा गरेको आधा शताब्दीको सबैभन्दा ठूलो कर कटौतीले अन्तर्राष्ट्रिय विश्वासलाई कमजोर बनाएपछि सोमबार अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मूल्य कमजोर बनेको छ ।   सोमबार बिहान ...

रूसी विद्यालयमा गोली चल्दा सात विद्यार्थीसहित १३ जनाको मृत्यु, राष्ट्रपति पुटिनद्वारा निन्दा

मस्को । रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको  छ ।   रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सी जनाएअनुसार पश्चिमी रु ...

ओहायो नेपाली फुटबल : चुके एफसी र कोलम्बस स्टार विजयी

काठमाडौँ । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ ।    त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र ...

नवरात्रको पहिलो दिन घरघरमा घटस्थापनासहित जमरा राखिँदै

काठमाडौँ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।   घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर् ...

खाद्य सुरक्षा चीनको सबैभन्दा आधारभूत चासो हो : राष्ट्रपति सी

बेइजिङ । चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले खाद्य सुरक्षालाई निकै महत्त्व दिएका छन् ।    उनले खाद्य सुरक्षा देशको सबैभन्दा आधारभूत चासो र ...

उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाइ

सोल । दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।दक्षिण  कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क् ...

टेक्ससको राजधानी अस्टिनमा देउसुरे कप आयोजना हुँदै

अस्टिन टेक्सास | आउदै गरेको नेपालीहरुको महान् चाड बडा दशैँ  तथा शुभ दीपावलीको अवसर पारेर अस्टिनमा रहेका नेपालीहरुको फुटबल क्लब मेट्रो एफसी र अस्टिन नेपाली युथले फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ...

फ्रान्सेली ऊर्जा कम्पनीद्वारा कतारको ग्यासमा ठूलो लगानी सम्झौता

दोहा । फ्रान्सको टोटल इनर्जीजले शनिबार कतारको प्राकृतिक ग्यास उत्पादन विस्तारमा ठूलो लगानी गर्नेगरी हस्ताक्षर गरेको छ । यो लगानी इन्धनमा रूसको विकल्पको रूपमा नयाँ ऊर्जा स्रोतहरूको लागि युरोपको खोजीको ...