अन्तर्वार्ता

"एनआरएनएले महत्वपुर्ण कामहरु शुरु गरिसकेको हुदां विवादमा अल्झिनु ठिक होइन" - गौरीराज जोशी

अमेरिका - गैर आवसिय नेपाली संघ (एनआरएनए) विगतमा भन्दा कमजोर हुदैं गएको छ । करिब चार महिना पांच महिना अघि भएको एनआरएनए विश्व सम्मेलन पछि यो संस्थाको गरिमा माथिनै प्रश्न उठन थालेका थिए । उक्त सम्मेलनका ...

ब्यबसायी र मन्त्रालयको पुलको काम टानले गरेको छ -सरिता लामा (भिडियो अन्तरबार्ता सहित)

हिमालयखबर संबाददादा  क्यालिफोर्निया (अमेरिका)- अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जल्स शहरमा फेब्रुअरी १५ र १६ तारिख भएको दुई दिने ट्राभल एन्ड एडभेन्चर प्रदर्शनीमा नेपालको पनि सहभागिता रह ...

विना संघर्ष त जीवन नै हुँदैन - कुन्साङ वाइबा तामाङ

काभ्रेको सिसाखानीका कुन्साङ वाइबा तामाङ गीतसंगीतमा परिचित नाम हो । पछिल्लो समय उनी पोर्चुगलमा छन् । पोर्चुगलमा रहे पनि उनी बेलाबेला नेपाल पुग्छन् । नयाँ गीत सार्वजनिक गर्छन् । झन्डै बीस वर्षअघि बाट गा ...

गीत–संगीतमै ज्ञान र जीवन निरन्तर बगिरहेको छ : बुद्धिसागर बस्याल

नेपालको स्याङ्जा, मालुङगा गाउँमा जन्मिएर स्वदेशदेखि विदेशसम्मको सांगीतिक अनुभव हासिल गरेका बुद्धिसागर बस्याल लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक मानिन्छन् । एकदशक लोकदोहोरी क्षेत्रमा ज ...

नेपाली पाठशालामा दुईसय विद्यार्थी (भिडियो अन्तरबार्ता सहित )

ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससले आइतबारदेखि सुरु गरेको नेपाली पाठशालामा दुईसय विद्यार्थीहरु भर्ना भएका छन् । यो संख्या नेपाली समाजले टेक्ससमा नेपाली पाठशाला सञ्चालन गरेको एक दशकभन्दा लामो इति ...

अमेरिकामा ट्याक्स फाइल गर्दा कसरी आउंछ रिफण्ड, किन तिर्नु पर्छ (भिडियो अन्तरबार्ता सहित)

अमेरिका- ट्याक्स फाइल कसरी गर्ने ? अमेरिकामा लामोसमय देखि व्यक्तिगत र व्यवसायीलाई कर सम्वन्धि परामर्श दिदैं आएका सीपीए भिम कार्कीको सुझाव छ, रोजगारवाट आम्दानी भएको हो, डब्लु टु छ भने आफैंले अमेरिकी ...

नेपालमा एमसीसी शुरु कसरी भएको हो त ?

अमेरिका- बहुचर्चित अमेरिकी सहयोग कार्यक्रम एमसीसी अमेरिकाको चाहनामा भन्दा पनि नेपालको पहलमा शुरु भएको अमेरिकाको लागि पुर्व नेपाली राजदुत डाक्टर शंकर शर्माले बताउनुभएको छ ।   अमेरिकाको भ्रमण ...

एनआरएनलाई राजनीतिक अधिकारसहितको नागरिकता दिइनुपर्छ : गौरीराज जोशी

चितवनको रत्ननगर–१० घर भई डेढ दसकअघिदेखि अमेरिकाको टेक्ससमा सूचना प्रविधि व्यवसायमा सफल ठहरिएका गौरीराज जोशी एनआरएनएको काठमाडौँमा सम्पन्न विश्वसम्मेलन एवम् नवौँ अधिवेशनबाट सचिव पदमा विजयी भएका छ ...

डीएफडब्लुमा नेपाली समुदायका लागि हेल्थ क्लिनिक सञ्चालन गर्ने तयारी (भिडियो अन्तर्वार्ता)

हिमालयखबर संवाददाता अमेरिका- अमेरिकाको टेक्सस स्थित ड्यालस फोर्टवर्थमा साप्ताहिक स्वास्थ्य (हेल्थ) क्लिनिक संचालन गर्ने तयारी गरिएको छ ।   सन् २००९ देखि टेक्सस अर्भिङ्मा प्रत्येक दुइ मह ...

विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्छ : डा मिनेन्द्र रिजाल

हिमालयखबर संवाददाता- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् डा मिनेन्द्र रिजालले विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिने बाटोमै जानुपर्ने बताएका छन् । अहिले वर्तमान सं ...

डा. संजीव भन्छन् : 'नेपालको हड्तालले विदेश ल्याइपुर्यायो

हिमालयखबर संवाददाता- चालीस वर्षअघिको कुरा । ललितपुरस्थित सेन्टजेभियर्स स्कुलबाट एसएलसी पास गरेपछि आईएस्सी पढ्दा कलेजमा हड्ताल भयो । पढाईलाई निरन्तरता दिन उनी संयुक्तराष्ट्र संघमा कार्यरत ...

अमेरिकाको अधिवेशन छ महिना भित्र हुन्छ - आनन्द बिष्ट

आनन्द बिष्टलाई नेपालमा होस या प्रबासमा सबैले चिन्ने भनेको नेपाली जनसम्पर्क समितिकै नेतृत्वकर्ता र अगुवाको रूपमा चिन्दछन् भने शाही कदम विरुद्ध हस्ताक्षर अभियान सुरु गरेर अभियानको नेतृत्व उनै आनन्दले ...

साधारण सभाले पत्रकारहरुबीच सम्पर्क बढाउन मौका मिल्ने छ : विकासराज न्यौपाने, वरिष्ठ उपाध्यक्ष नेजा

यही आउँदो मे ४ र ५ तारिक टेक्ससको ड्यालसमा हुन लागेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ औं साधारण सभाको तयारी लगभग पूरा भएको छ । नेजाको साधारण सभा विशेष एवं भव्यरुपमा गर्नेका लागि स्थानीय आयोज ...

घरेलु हिंसामा परेकालाई परामर्श र सहयोगका लागि एसएएन (भिडियो अन्तरबार्ता)

हिमालयखवर संवाददाता- अमेरिका- साउथ एशियन नेटवर्क (एसएएन) दक्षिण एशियाका विभिन्न देशवाट अमेरिका आई बसोवास गर्ने समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था हो ।    नेपाल, भुटान, भारत, श्रील ...

सरकार आफ्नै भजन गाउन व्यस्त छ : गोविन्द गौतम

विसं २०२५ पुस १२ गते जन्मिएका गोविन्द गौतम राजनीतिक र सामाजिक क्षेत्रमा लोकप्रिय नाम हो । रत्ननगर १२ घेघौली निवासी उनी सधैँ सामाजिक सरोकारका विषयमा चासो र चिन्ता राख्छन् । विद्यार्थी जीवनमै बीपीको ...