विचार / ब्लग

राष्ट्रियताको आवरणमा तानाशाही संस्कार

दुई दिन अघि वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टि्वटरमा लेखे–‘इलेक्ट्रोल मतवालाहरुले प्रयोग गर्ने मताधिकारमा जो बाइडेनले जिते भनेमात्र मैले ह्वाइट हाउस छाड्नेछु ।‘ साराले उनको हठलाई बहुलठ्ठी ...

नापो

चार्जिङमा राखेको फोन निकालेँ । एउटा प्याराग्राफ नै रहेछ सतर्कता संबन्धित सूचनाको !  टोर्नेडो आउॅदै छ । आबश्यक उपायहरु अपनाउनु । सकेसम्म नजिकको सेल्टरमा जानु नसके आफू बसेको ठाउॅमा कुशन, सिरानी आदि साथ ...

के ट्रम्प फेरि राष्ट्रपति हुन लायक छन्?

विश्वभर नै निकै चासो पूर्वक लिइएको अमेरिकी राष्ट्रपतिको चुनाव भोली मंगलवार नोभेम्वर ३ मा सम्पन्न हुँदैछ। अमेरिकी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प वा डेमोक्रेट उम्मेदवार पूर्व उपराष्ट्रपति ...

ट्रम्पलाई झेल्न पुग्यो

अमेरिकामा मुख्य मतदान हुन अब २४ घण्टामात्र बाँकी छ । नेपालभन्दा फरक भोटिङ सिस्टमले गर्दा ‘अर्ली भोटिङ’ को माध्यमबाट दुई साता अघिबाटै मतदान भएपनि मुख्य चुनावी दिन भने भोली मंगलबार अर्थात नोभेम्बर ३ हो ...

अमेरिकामा दशैं टिका, बिबाद होईन बहस

दशैं कसरी मनाउने, टिका कहिले लगाउने, नेपालमा बुबाले  पहिला लगाउने कि अमेरिकामा छोराले पहिला लगाउने, कति दिन टिका लगाउने भन्ने कुरा परम्परा होला । तर दशमी तिथि संसारको कुन ठाउॅंमा कहिले पर्छ भन्ने कुरा ...

कम्प्युटर इन्जिनियरको नजरमा राष्ट्रपतिको निर्वाचन

केही वर्षयता मेरा केही चिनजानका, नाताकुटुम्ब, विद्यार्थीले जमघटमा राख्ने एउटा साझा जिज्ञासा छ । उहाँहरू सोध्नुहुन्छ–‘हायर अमेरिकी‘ प्राथमिकतामा परेपछि सूचना प्रविधिको काम त हामी जस्ता ग्रीनकार्ड, सिटि ...

को रोज्ने बाइडेन कि ट्रम्प ?

अबको ठीक एक महिना पछि यतिखेर संयुक्त राज्य अमेरिकाका ४६ औं राष्ट्रपतिको को हुने हुन् भनेर लगभग नतिजा आइसक्नेछ । वर्तमान राष्ट्रपति डोनाल्ड जोन ट्रम्प नै दोहोरिन्छन् या पूर्ब उपराष्ट्रपति जोसेफ रोबिनेट ...

आउनुहोस, हामी त जिउँदै मर्यौं, डा. केसीलाई पनि मारौं, सन्ततिलाई अलपत्र पारौं

विषादी युक्त, मिसावट युक्त, रासायनिक मल युक्त तरकारी, फलफूल, खाद्यान्न खाँदा खाँदै, प्रदूषित पानी पिउँदा पिउँदै होला हामी नेपालीहरूको बुद्धि, विवेकमा पनि विषादी, मिसावट र प्रदूषणको मात्रा प्रचुर देखिन ...

बिपी कोईराला र अहिलेको जनसम्पर्क समिति

ठुलाघरका अट्टालीमा बस्ने र मिठो खानेहरु नेपाली जनता हुन सक्दैनन । नेपाली जनता त गाउँमा बस्छन र रुखो, सुक्खा खान्छन । हामीले उनीहरुलाई लक्षित योजनाको केन्द्रमा राखेर योजना बनाउनुपर्छ । हामीले गर्ने राज ...

मानव बेचबिखन परिभाषा अनि बास्तविकता

मानव बेचबिखन भन्नाले महिला, पुरुष र बालबालिकाहरुको किनबेच गर्नु भन्ने बुझिन्छ । मानव बेचविखन देश भित्र, नाका तथा देश बाहिर हुने गर्दछ । मानव बेचबिखनमा पैसाको लागि मानवको शोषण गरिन्छ । मानव बेचबिखन एक ...

जनसम्पर्कको शाख गिराउने काम किन हुँदैछ ?

सक्षम नेतृत्वका संबन्धमा एउटा भनाइ छ–नेतृत्वले आफूभन्दा पछिका लागि समेत सक्षम नेतृत्व पैदा गर्न सक्नुपर्छ । आफूमात्र सक्षम देखिन खोज्ने व्यक्ति असल नेता हुँदैनन् । प्रसंग नेतृत्वको हो र त्यो नेतृत्व ...

दीपेन्द्रको छिपाइएको छवी बाहिर ल्याउने कृति

‘महानिशा’ सुरु गर्दा लागेको थियो यो कुनै जासुसी उपन्यास होला कि । आवरणमा देखिएको श्रीपेचले गर्दा थोरै तथ्यमा, धेरै कथ्य हालेर लेखिएको दरबारिया कहानी हुनुपर्छ कि भन्ने पनि नलागेको होइन ।    नवयुवराज ...

छोरा-छोरीहरु र अभिभावकको आकाङ्क्षा

हामी विश्वभरीका मानिसहरु विगत ६ महिनादेखि कोभिड १९ नामक भाईरसको महामारीको कारण एकखाले त्रसित जीवन व्यतित गरिरहेका छौं ।  विकसित देखि विकासोन्मुख राष्ट्रहरु यस महामारीबाट बच्न प्रयासरत छन् । विश्वमा यस ...

कोरोना भाइरसले लिखुरे बनाइदिएको अमेरिकी पासपोर्ट

कोरोना भाइरसले संसारका सबै ठूला शक्तिहरुलाई पनि निकै कमजोर साबित गरिदिएको छ। विश्वभर मानिसहरुको आवात-जावतलाई झण्डै प्रतिबन्धकोस्तरमा सीमित बनाइदिएको छ, कोरोना भाइरस अर्थात कोभिड-१९ ले।   कुनै देशको ...

विभेद सुशासनको बाधक

प्रवासमा बस्ने नेपालीहरुबीच पनि कुनै न कुनै प्रसंगमा नेपालको समसामयिक राजनीतिका बारेमा कुरा हुनु सामान्य हो। यस्तै एक भलाकुसारीका क्रममा टेक्ससको ह्युस्टनलाई कर्मथलो बनाएका नेपालमा सर्लाही घर भएका व्य ...