विचार / ब्लग

कस्ता समाचारलाई विश्वास गर्ने ?

‘कस्ता अनलाइनमा आएका समाचारको विश्वास गर्ने ?’ शनिबार साँझ सानो जमघटमा एक नेपालीले जिज्ञासा राखे । नेपालमा राम्रै पृष्ठभूमि भएका ती व्यक्ति एक दशकदेखि अमेरिकालाई कर्मभूमि बनाएर बस्दै आएका छन् । ...

संघीयता, संविधान संशोधन र सीमांकन

संविधानसभाबाट बन्ने संविधान कुनै एउटा कानुनी, वैधानिक आधारमा कसैको चाहनाले इच्छाले भन्दा पनि पूरानो व्यवस्थाको विरूद्धमा भएको क्रान्ति आन्दोलनले पुरानो संविधान फ्याँकिसकेपछि संविधानसभाबाट संविधान ब ...

अबको आप्रवासी लहर

कल्पना गर्नुहोस् कि तपाईं एक कृषक हो । मौसमका प्रवृतिहरु परिवर्तनशील हुँदै गएपछि तपाईंको बाली उत्पादनमा कमी हुँदै गएको छ, इनारको पानी खान नसकिने गरी नुनिलो छ, र बजारमा चामलको मूल्य आकासिँदो छ । त्य ...

टेक्सस ड्यालसमा यहाँहरुलाई स्वागत छ -राम सी पोखरेल

यतिखेर हाम्रो व्यस्तता चाँही यही जनवरीको दोस्रो साता ड्यालसमा हुन लागेको एनआरएन अमेरिकाको पाँचौ बार्षिक साधारण सभाको तयारीका लागि भइरहेको छ । नेपालीहरुको घना आवादी भएको ड्यालसमा हरेक सप्ताहन्तमा ३/ ...

नेपाल डायरी, एक महिने नेपाल भ्रमणमा यस्तो भोगियो

अमेरिकी राष्ट्रपतिमा कसले जित्छ ? गत महिना म नेपाल रहँदा प्रायः जमघटमा यही प्रश्नको सामना गर्नुप¥यो । नेपाली समुदायबीच अमेरिकामा जति चासोको विषय थियो राष्ट्रपतिको निर्वाचन । नेपालमा त्योभन्दा कम्ती ...

मेरो साधारण सदस्यताको नवीकरणका सर्तहरु

सन् २००० को दशकपछि अमेरिकामा नेपालीहरुको संख्या बाक्लिदै गएको पाइन्छ । संख्यात्मक बढोत्तरीसँगै नेपालीहरुका संस्थाहरु खुल्नेक्रम पनि जारी छ ।   अमेरिका भ्रमणको अनुभव संगालेका हरिवंश आचार्यक ...

एनआरएन अमेरिकाको उम्मेदवारी केका लागि ?

आगामी २०१७ मा हुने एनआरएन (अमेरिका) चुनावको उम्मेदवारीले यतिखेर सबैको ध्यान आकृष्ट पारेको छ । अमेरिकामा आफूलाई केही धन र केही जनले योग्य बनाएकाहरु आगामी जुनसम्म भैसक्ने उक्त चुनावमा होमिँदै छन् ...

महिलाको यौन आनन्दका बारेमा मौनता किन ?

महिला अर्गेज्म अर्थात् यौन सम्पर्कका बेला महिलाले चरम सुख प्राप्त गर्ने कुरा । तपाईंले यस बारेमा पत्रपत्रिकाहरुमा नै लेखिएको कुरा धेरै सुन्नुभएको तथा पढ्नुभएको होला । तर यस विषयमा वैज्ञानिक छलफल भन ...

ट्रम्प विजयको संभावित प्रभाव

राष्ट्रपतिमा निर्वाचित भए लगत्तै बुधबार राति न्यूयोर्कको ट्रम्प टावरमा डोनाल्ड जे. ट्रम्पले भने–‘म मेरा प्रतिवद्धता पुरा गरिछाड्छु।’   उनले जे जस्ता प्रतिवद्धता लिएका थिए त्यहीनै कारक बन्यो ...

खाँचो कृष्णको हो वा गोबर्धन पर्वतको ?

यद्यपी हामीले कुनै पनि प्रकारको चमत्कारको विश्वास गर्नुपर्दैन  तर पनि र्इंश्वर छैन भन्ने कुराबाट कोशौं टाढा बसेपनि हुन्छ  । ईश्वर हामीलाई जसरी बुझाइएको छ त्यो तरिकाको पक्कै छैन । तर वेदका केही स्लो ...

कांग्रेसीजनको नाममा

अमेरिकाका कांग्रेसीजनहरु, कांग्रेसी मित्रहरू, जय नेपाल!    अमेरिकामा नेपाली जनसम्पर्क समिति नामक गैर सरकारी भात्री संगठनको संचालन गर्नु भएको छ | मज्जाले राजनीति गर्नु भएको छ, बैचारिक राजनीत ...

अमेरिकामा नेपाली संस्थाको अबको मार्ग

नेपाली सेनाको अधिकृत तहमा एक दशक काम गरेर केही महिना अघि अमेरिका आएका मेरा एक साथी छन् । टेक्ससको युलेसमा बस्ने उनीहरुका पति, पत्नी दुबै एकै ठाउँमा काम गर्छन । पत्नी बिहानको शिफ्टमा गर्छिन भने पति ...

बिरानो आकाशः शून्यबाट सुरु हुने अमेरिकन जीवनमा अरूको आस गरेपनि भर नपर्दै बेस !

आज बिहानै चिनजान गरेका मित्रले फोन गरे । फोनमा भलाकुसारी हुन नपाउदै उनले भने ! सर  तपाईलाई वधाई छ । म अक्क न बक्क हुँदै सोच्न थाले र मेरो ध्यान नयाँ सुरुगरेका कामको परिणामको सफलता तिर गयो । तर ...

एकजना अमेरिका छिर्दैमा कस्तो रोदन ?

यतिखेर सामाजीक सञ्जालहरु विशेषगरि फेसबुक र ट्विटरमा असाध्यै धेरै रोइलो अनि चित्कार भेटिन्छ । अनि गालीगलौज र टिकाटिप्पणी पनि असाध्यै धेरै छन् । एकजना पत्रकार असाध्यै राष्ट्रवादी थिए अरे । उनले नेपाल ...

एनआरएनए प्रवक्ता रञ्जु वाग्ले भन्छिन् एनआरएनएमा समानुकुल परिवर्तन गर्नु पर्छ भन्ने छ

विदेशमा वस्ने नेपालीको संगठन गैर आवासिय नेपाली संघ (एनआरएनए)लाई आउने दिनमा कसरी अगाडी लैजाने भनेर वहस सुरू भएको छ । अमेरिकाको न्यूजर्सीमा गत महिना आयोजित नवौं क्षेत्रीय सम्मेलन यसैमा केन्द्रित थियो ...