विचार / ब्लग

रुइबाः एउटा दमित आवाजको ज्वारभाटा

पूर्वी नेपालको इलाम जिल्ला जन्मस्थान भई काठमाडौँ र चीनको बेइजिङलाई मुख्य कर्मथलो बनाएर पत्रकारिता पेशामा जमेका चेतनाथ आचार्यको एक सशक्त उपन्यास हो 'रुइबा'। रुइबा खास गरेर नेपाली विपन्न वर्गको एक पीडित ...

फागुपूर्णिमा र यसको पौराणिक महिमा

हिन्दु पञ्चाङ्गअनुसार हरेक वर्षको फाल्गुणमास शुक्लपक्षको १५औँ तिथिको दिनलाई फागुपूर्णिमा भनिन्छ । यस पूर्णिमाले वसन्त ऋतुको आगमनसँगै हिउँदको जाडो समय अबदेखि सकिँदै गएको संकेत गर्दछ । यो समयमा प्रक ...

बिर्सनै नसकिने ह्युस्टनका चारदिन ....

गत फेव्रुअरीको १८ तारिख, मित्र तारा बराल र उहाँकी अर्धाङ्गिनी साहित्यकार विटु केसी बरालको निमन्त्रणामा ह्युस्टनतिर उडदा मनमा किंचित पनि अनुमान थिएन कि यो चारदिनको भ्रमणले मेरो २० वर्षे अमेरिकी बसाईको ...

युक्रेनको अवस्था र अमेरिकी नीति

यी पंक्तिहरु लेख्दासम्म युक्रेनको राजधानी किभ रुसले नियन्त्रण गर्न सकेको छैन। ठुलो संख्यामा रसियन सैनिक, हातहतियारको बलले निकै छिटो युक्रेन रसियाले कब्जा गर्छ भन्ने अनुमान र रसियन राष्ट्रपति पुटिनको च ...

म, मेरो नाक र कोरोना

कुरा २०५५ सालतिरको । मैले कामविशेषले जन्मथलो छाड्नुपर्ने भयो । १६ बर्से उमेर थियो, त्यसताका । त्यो क्षण बाध्यता नै नभए पनि जीवन र जगतका लागि भने अत्यन्तै महत्वपूर्ण थियो । त्यो कामविशेषलाई नघुमाईकन भन ...

एमसिसीमा छचल्कियो दलका नेताहरुको अपरिपक्वता

विसं २०७६ साल असार ३० गते तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा दर्ता गरेको एमसिसी सम्झौता करिब ३२ महिनापछि अर्थात विसं २०७८ साल फागुन ८ गते संसदमा होहल्लाबीच दर्ता भएको छ । मिलेनियम च्यालेन ...

पर्वतदेखि मेरिल्याण्डको डेलिगेटसम्मको यात्रा र पुनः डेमोक्रेटिक पार्टीमा मेरो उम्मेदवारी

आज मैले मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को डेलिगेट पदका लागि दोस्रो कार्यकालका लागि औपचारिकरूपमा उम्मेदवारी दर्ता गरेँ । पश्चिम नेपालको पर्वत थापाथानामा जन्मेर सुरूवाती शिक्षा त्यही पूरा गरेको म आज यो विन्द ...

प्रेम दिवस, गुलाफ र माया

अंग्रेजी क्यालेन्डर अनुसार हरक वर्षको फेब्ररी १४ तारिखका दिन 'भ्यालेन्टाइन डे' अर्थात 'प्रेम दिवस' मनाउने गरिन्छ ।जसलाई नेपालीमा 'प्रणय दिवस' पनि भन्ने गरिन्छ। यो दिन नजिकिदै गर्दा संसारभर यसको चहल पह ...

टीका रोएको त्यो दिन र सलमान हाँसेको यो दिन

टेक्ससको अर्भिङ सिटीमा ‘बाजेको सेकुवा’ नामको एउटा रेष्टुरेन्ट छ । काठमाडौंबाट न्यूयोर्क हुँदै टेक्सस झरेको बाजेको सेकुवा यो साता सबसे चर्चित थलो भयो । बाजेको सेकुवामा उभिएर लिइएको केही थान फोटाहरुले अ ...

माघ महिनाको चमत्कारिता : एक परिचर्चा

ज्योतिष शास्त्रका अनुसार विसं २०७८ साल माघ १ गते माघे सङ्क्रान्तिको छुट्टै महिमा भएको जनाइएको छ । यस वर्ष माघे सङ्क्रान्ति शनिबार परेको छ । माघ १ गते सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्छन् ।  ...

पौष शुक्लपक्षको पुत्रदा एकादशी र यसको पौराणिक महिमा

वैदिक सनातन र हिन्दु पञ्चाङ्गअनुसार एक महिनामा दुई वटा, एक वर्षमा २४ वटा र मलमास तथा अधिकमासका दुई वटा एकादशीहरु थपिन गएर मलमाससहितको एक वर्षमा जम्मा–जम्मी २६ वटा एकादशीहरु पर्दछन् । पुत्रदा एकादश ...

नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई खुल्ला पत्र

हरेक गन्तव्य पुग्नका लागि सबल मार्गहरूलाई आत्मसात् गरी आवश्यकताअनुसार विभिन्न किसिमका टुल्स र विधिहरूको उपयोग गर्नु पर्दछ । गन्तव्यमा पुगिसकेपछि परिपक्क नेताले विगतका कुराहरूलाई बिर्सिएर गुट र उपगुटभन ...

धरतीमा प्रजातन्त्रको बीजारोपण गर्ने पहिलो राजा

महाभारतको इतिहासमा हस्तिनापुरका पहिलो राजा भरत थिए । ब्रह्मऋषि विश्वामित्रको तपस्या भङ्ग गर्न देवराज इन्द्रले उर्वशी नाम गरेकी अप्सरालाई धरतीमा पठाएका थिए । दुवै मायाको बन्धनमा बाँधिए । फलतः ती दु ...

यसकारण म नेपाली समुदायसँग ‘अपील’ गरिरहेको छु

जननी जन्मभूमिश्च स्वगार्दपि गरियसी, अर्थात् जन्मदिने आमा र जन्मभूमी स्वर्गभन्दा पनि महान हुन्छन् । यो वाणी हो, भगवान श्रीरामको । हामी यही वाणी सुन्दै पढ्दै हुर्के-बढेका हौं ।   नेपाल हाम्रो मातृभूमी ...

नेपाली काँग्रेस अरूको अकर्मण्यताका कारण होइन, आफ्नै सुकर्मले अगुवा बन्न सक्नुपर्छ

जय नेपालको नाराले ! मुक्ति पाउछन् साराले ! रुख कसको ? काँग्रेसको !   काँग्रेस कसको ? जनताको !   अति नै मन छुने यी काँग्रेसी नाराहरू एकताका नेपाली राजनीतिमा चर्चाको शिखरमा थिए । यी नाराहरू चर्चाको ...