प्रवास / विश्व

सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको आग्रहलाई म्यानमारको अदालतद्वारा खारेज

याङ्गुन । म्यानमारको सैन्य प्रशासनसँग वफादार अदालतले भ्रष्टाचारविरूद्धको अभियोगमा आफूलाई सुनाइएको सजायँबारे पुनर्विचार गर्न नेत्री आङ सान सुकीले गरेको अपिललाई बुधबार अस्वीकार गरेको छ ।   गत हप्ता सु ...

लोकतन्त्रको रक्षाका लागि युक्रेनलाई सैन्य सहयोग : राष्ट्रपति बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन् ।    रुससँग जुधिरहेको युक्रेनका लागि अमेरिकी सैन्य सहयोग मह ...

बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने

लन्डन । बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन् ।   ...

युक्रेनी राष्ट्रपति र संयुक्त राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता

किभ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्की र संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच भेटवार्ता भएको बताइएको छ । यसक्रममा उनीहरुबीच युक्रेनको पछिल्लो अवस्थाका ...

म्यान्मारकी नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्ष जेल सजाय

याङ्गुन । म्यानमारको जुन्ता अदालतले बुधबार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौँसम्म जेलमा पार्न सक्ने संकेत देखा ...

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस रुस र युक्रेन जाने

न्यूयोर्क । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन् । उनी पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिए ...

इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न पाकिस्तानी प्रधानमन्त्रीको निर्देशन

इस्लामाबाद । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शेहबाज शरीफले निवर्तमान प्रधानमन्त्री इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।      निवर्तमान प्रधानमन्त्रीलाई प्रस्ता ...

जी २० सम्मेलनमा सहभागिताबारे पुटिन अझै अनिर्णित

मस्को । विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागिताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णित भएका छन् ।    उनका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार पुटिनले यस बारेमा अ ...

युक्रेनमा ७७ लाखभन्दा बढी मानिस आन्तरिकरूपमा विस्थापित : राष्ट्रसंघ

जेनेभा । युक्रेनमा रूसको आक्रमणका कारण ७७ लाखभन्दा बढी मानिस आन्तरिकरूपमा विस्थापित भएको अनुमान गरिएको छ । उनीहरु आफ्नो घर छाडेर भागे पनि देशभित्रै बसेको राष्ट्रसंघले बिहीबार जनाएको छ ।   संयुक्त रा ...

रूसी आक्रमणपश्चात दश लाख युक्रेनी स्वदेश फर्केका किभको दाबी

किभ । रूसले फेब्रुअरीको अन्त्यमा युक्रेनविरूद्ध सुरू गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका किभको सीमा सुरक्षा बलले बुधबार बताएको छ ।    युक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता ल ...

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन् ।    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी वैशाख ८ गते अप ...

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गरे ...

युक्रेनको एलभिभ शहरमा पाँच शक्तिशाली मिसाइल आक्रमण, छ जनाको मृत्यु

एलभिभ । युक्रेनको पश्चिमी शहर एलभिभमा सोमबार बिहान पाँचवटा शक्तिशाली मिसाइल आक्रमण हुँदा छ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाए ...

भारतको आसाममा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार आएको भीषण वर्षा र चट्याङ्मा परेर ती नागरिकको ज्यान गएको बताइएको छ ।    आसाममा शुक्रबारदेखि व्यापक वर ...

अमेरिका र नाटोलाई रुसले दियो अप्रत्याशित परिणाम भोग्नुपर्ने चेतावनी

वासिङ्टन । जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिनपछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई अनपेक्षित ...