प्रवास / विश्व

सिरियामा बन्धक सुनितालाई नेपाल फर्काइँदै

धादिङ । दलालले सिरिया पु¥याएर घरेलु कामदारका रुपमा काम लगाई बन्धक बनाइएकी धादिङ नीलकण्ठ नगरपालिका–८ मगर गाउँकी सुनिता मगरको उद्धारका लागि विभिन्न देशमा रहेका नेपालीहरुले चासो देखाएपछि उनी देश फर्कन ...

सिर्जनशील नेपाली समाजद्धारा नेपाल भूकम्प पिडितलाई पच्चीस लाख रूपियाँ हस्तान्तरण

अमेरिका २७ जेष्ठ - सिर्जनशील नेपाली समाज (CNS) Houston, Texas USA ले नेपाल भूकम्प पिडितहरुका लागि संकलित राहत रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।   समाजले नेपाल भूकम्प पिडितहरुका लागि ...

नेपाललाई सम्बृद र बिकशित बनाउन पानीको अधिकतम उपयोग गर्नुपर्दछ

हरेकदिन १ हजार ७ सय नेपालीहरु रोजगारीका निम्ति नेपालबाट अन्य मुलुक पलायन भयको सरकारी तथ्यांक छ । हाम्रो देशभित्रै धेरै रोजगारी सिर्जना गर्न सक्ने  प्रशस्त आधारहरू छन्  । नेपालमा विकासको भरपर्दो आधा ...

"नेजा"ले नेपाली सिटौलालाई स्वागत र पत्रकार अधिकारीलाई विदाई गर्यो

बरिष्ठ पत्रकार खेम भट्टचन, अमेरिका, जेठ २४ - नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नेपाली किरण सिटौलालाई बधाई र अमेरिका नै छोडेर नेपाल फर्कन लागेका पत्रकार प्रताप अधिकारीलाई विदाई गरेको छ।  अमेरिकामा ...

अमेरीकामा भुकम्प पिडितलाई सहयोगार्थ निमा रुम्बा सांझ सम्पन्न

 ०७ जुन कोलोराडो - अमेरीकामा भुकम्प पिडितको सहयोगार्थ कोलोराडोमा शनिबार निमा रुम्वा सांझ सफलताका साथ सम्पन्न भएको छ। कोलोराडो नेप्लीजद्धारा प्रस्तुत कार्यक्रममा निमा रुम्वा लाईभ व्याण्ड ३ का साथै स ...

कतारको कन्ट्याक्टिङ कम्पनीले भूकम्पपीडितको घर बनाइदिने

चितवन । कतारको  दोहामा  रहेको अल एवल एण्ड  कन्ट्याटिङ कम्पनीले नेपालका भूकम्पपीडित आफ्ना कामदारको घर बनाइदिने भएको छ।   सोही  कम्पनीमा  कार्यरत कर्मचारीहरुको संस्था  एरोज  नामको  संस्थाको   ...

एनआरएन टेक्सास च्याप्टरद्धारा बिभिन्न कार्यक्रमको घोषणा

हिमालय खबर I टेक्सास, एनआरएन टेक्सास च्याप्टरले बिभिन्न कार्यक्रमको घोषणा गरेको छ । नेतृत्व चयन पश्चात पहिलो पटक बसेको औपचारीक बैठकले संस्थाको आगामी कार्ययोजना लगातका बिभिन्न कार्यक्रमको घोषणा गरेक ...

मलेसियामा शक्तिशाली भूकम्पको धक्का, भूकम्पमा नेपाली परेका छैनन्’ (भिडियो सहित )

मलेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पमा कोही पनि नेपाली नपरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले शुक्रबार विज्ञाप्ती निकालेर पुर्वी मलेसियाको सवाह राज्यलाई केन्द्रविन्दु बनाई   ग ...

३४ लाख सङ्कलन गर्न सफल-बागलुङ सेवा समाज अमेरिका

हिमालय खबर I बागलुङ सेवा समाज अमेरिका गठन को पुग नपुग ६ महिनाको छोटो समयावधि भित्र आज हामी नेपालमा गएको महा बिनासकारी भूकम्पमा परेका मृत आत्माको चिर शान्तिको कामना गर्दै भुक्मप पीडितलाई सहयोग गर्ने ...

प्रवासी नेपाली मंच अमेरिकाको टेक्सास राज्य कमिटीको वैठक भर्खरै सम्पन्न

हिमालय खबर टेक्सास I प्रवासी नेपाली मंच अमेरिकाको टेक्सास राज्य कमिटीको वैठक भर्खरै सम्पन्न भएको छ l  उक्त कमिटीका उपाध्यक्ष देवी प्रसाद पाण्डे (दिपक) को अध्यक्षता बसेको वैठकमा नेकपा एमाले अध्यक्ष ...

समाजको हक हित र गरिमा उच्च राख्न कुनै कसर बाँकी राख्दिनँ : नवनिर्वाचित अध्यक्ष ढकाल

३१ मे, २०१५ / कनेक्टिकन नेपाली समाज (नेकोन)का नवनिर्वाचित अध्यक्ष शंकर ढकालले समाजको हित र गरिमालाई अझ सुदृढ बनाउन आफूले कुनै बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ  समाजको अध्यक्षमा निर्वाचित भएलग ...

अमेरिकामा हत्या गरिएकी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय

वाशिंगटन डिसी- नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय फैसला अदालतले सुनाएको छ l आज जुन १ तारिखमा भएको सुनुवाईमा मुख्य हत्याराको अभियोगमा पक्राउ परि मोन्टगेमरी काउन्टी का ...