प्रवास / विश्व

युक्रेनलाई सहयोगबारे फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता

किभ । युक्रेनमा आवश्यक सहयोगबारे युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् । हाल युक्रेनको भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भ ...

मानव र हात्तीको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च

कोलम्बो । श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले पटाकामा वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको जनाएको छ ।    कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री म ...

पाकिस्तानमा मनसुनी वर्षा र बाढीको कारण १६३८ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६३८ पुगेको छ । यस प्रकोपमा परी पाकिस्तानमा १२ हजार आठसय ६५ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएम ...

बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुग्यो

ढाका । बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ जना पुगेको समाचारमा जनाइएको छ । बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाक ...

पूर्वरुसी चौकीमा सामूहिक चिहान रहेको आशङ्कामा युक्रेनी सेनाले अनुसन्धान गर्ने

कोजाचा लोपान, युक्रेन । युक्रेनी सेनाले सीमानजिकै रहेको एक परित्यक्त पूर्वरूसी चौकीमा सयौँ शवहरू राखिएको आशङ्का गरिएको एक शङ्कास्पद सामूहिक चिहानस्थलको अनुसन्धान गरिरहेको सैनिक र स्थानीय अधिकारीहरूले ...

मन्दीको चेतावनीबीच अमेरिकी डलरको तुलनामा स्टर्लिंग कमजोर

लन्डन । बेलायत सरकारले घोषणा गरेको आधा शताब्दीको सबैभन्दा ठूलो कर कटौतीले अन्तर्राष्ट्रिय विश्वासलाई कमजोर बनाएपछि सोमबार अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मूल्य कमजोर बनेको छ ।   सोमबार बिहान ...

रूसी विद्यालयमा गोली चल्दा सात विद्यार्थीसहित १३ जनाको मृत्यु, राष्ट्रपति पुटिनद्वारा निन्दा

मस्को । रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको  छ ।   रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सी जनाएअनुसार पश्चिमी रु ...

खाद्य सुरक्षा चीनको सबैभन्दा आधारभूत चासो हो : राष्ट्रपति सी

बेइजिङ । चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले खाद्य सुरक्षालाई निकै महत्त्व दिएका छन् ।    उनले खाद्य सुरक्षा देशको सबैभन्दा आधारभूत चासो र ...

उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाइ

सोल । दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।दक्षिण  कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क् ...

फ्रान्सेली ऊर्जा कम्पनीद्वारा कतारको ग्यासमा ठूलो लगानी सम्झौता

दोहा । फ्रान्सको टोटल इनर्जीजले शनिबार कतारको प्राकृतिक ग्यास उत्पादन विस्तारमा ठूलो लगानी गर्नेगरी हस्ताक्षर गरेको छ । यो लगानी इन्धनमा रूसको विकल्पको रूपमा नयाँ ऊर्जा स्रोतहरूको लागि युरोपको खोजीको ...

पाकिस्तानी प्रधानमन्त्री सरिफद्वारा भारतसँग शान्तिपूर्ण व्यवहारको आह्वान

न्यूयोर्क । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाउँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवहारको अपेक्षा गरेको बताएका छन् ।  ‘हामी भार ...

पुटिनको सेना परिचालनको निर्देशनसँगै रूसबाट बाहिरिनेको भीड

मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगको आंशिक खाका प्रस्तुत गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ ।   यस साता रुसबाट बाहिरिन ...

रूसमा आंशिकरूपमा सेना परिचालन गर्ने पुटिनको घोषणा

मस्को । रूसमा आंशिकरूपमा सेना परिचालन गरिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिकरूपमा सेना परिचालन गर्ने घोषणा गरेका हुन् ।    युक्रेनमा भइरहेको युद्धका ...

महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार

लन्डन । बेलायतको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कार्यहरु सम्पन्न भएका छन् । त ...

संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम् समझदारी आवश्यक : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम् समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।    संविधान दिवस–२०७९ का अवसरमा शुभकामना सन्देश ...