साहित्य सिर्जना

भित्ते पात्रो

संघारमा नयॉ वर्षको पदचाप सुन्दा खेरि ढोका खोल्न आतुर र उत्ताउलिएकि म उसंग आफ्नोपन साट्न औंला गनिरहन्थें उसंग नै रम्ने र झुम्ने रहरमा डुबि रहन्थें उसैको आलिंगनमा आफ्नो गन्ध खोजिरहन्थ ...

मान्छे

मान्छेकै चित्कार र क्रन्दनमा घरि घरि अट्टाहास गर्छ मान्छे आफ्नो तुलोमा घटबढ भए मात्र प्रतिकारको लागि उभिन्छ मान्छे आफ्नो शक्ति देखाउने होडमा आकसबाट ज्वाला बर्षाऊंछ मान्छे भो ...

हरियो पासपोर्ट

न म अर्थ बुझ्छु, नत मेरो सरकारनै बुझाउँछ दस्तुर लिन्छ, हरियो पासपोर्ट हातमा थमाउँछ बाजेले आर्जेको झुप्रे अनि टुक्रे बारी हराउँछ मेरो समाज पासपोर्ट लिँदा देखिनै पर्ब मनाउँछ II    ...

म चाँहि अझै भन्सारमा, कर छलाउदैछु

साथी भन्छ, समुद्रमा मकै फलाउदैछु । म चाँहि अझै कर्णालीमा, तुइन् चलाउदैछु ।   उसले भन्छ, मङ्गलमा घर् बनाऊँ साथी । म चाँहि अझै आन्दाेलनमा, पुत्ला जलाउदैछु ।।   ...

समय चक्र

कुटिल समयको चक्र यहॉ आफ्नै रफ्तारमा घुम्दो रहेछ अनुकूल परे पछि त बरै रुखैको पात पनि फुल्दो रहेछ.. चलाउन जान्यो भने त खोटो सिक्का पनि बिक्दो रहेछ सॉठ र गॉठ दुबै मिले डोको ...

पोखरामा शर्मिला थापाको एकल कविता वाचन

गत डिसेम्बर २५ तारीखका दिन पोखरामा एकल कविता बाचन सफलताका साथ समापन गरिएको छ ।   शर्मिला थापा (शामी) भर्खरै साहित्यमा खुट्टा जमाउदै गरेकी कवि हुन्  र उनि एकल महिलाहरुको क्षेत्रमा काम गर्दै ...

अझै थाकेका छैनन मुख र कान

भन्नेका मुख अझै थाकेका छैनन   सुन्नेका कान अझै पाकेका छैनन   भन्नेहरु भनि रहेका छन   सुन्नेहरु सुनि रहेका छन,   यहा,   भन्नेलाई भनि सक्न हतार छ   सुन ...

जुलुस

धेरै जुलुसहरू देखि रहेछु र ,आश्चर्यले हेरि रहेछु प्रश्न गर्छु आफैलाई कस्ता जुलुसहरु हुन् यिनीहरु ? किन, कस्कालागि र कहिलेसम्म ?   सबै नेताहरू मात्रै देखि रहेछु  र, अर्थ ...

राजमार्ग पैँतिस र बुबाको सपना

राजमार्ग पैँतिस र बुबाको सपना कल्पना र सपना पनि खै बुझ्नै सक्दिन के हो आकाशे दरवारको सोच बनाएकाहरू आकाश छिचोलेर - पर क्षितिज ताक्दैछन् चरा देखेर पखेँटा लगाउनेहरू ग्रहहरूको प ...

ब्युउँझिदा..........

भर्खरै घाम उठ्दै गर्दा  जुन निदाउने बेला भएकाे रहेछ अाकशमा झुन्डिएकाे बादलले पनि  रङ फेरेकाे रहेछ ठ्याक्कै त्यति नै खेर म ब्युउझिएँ   हेर्न थाले याे अद्भुत प्रकृतिकाे छटा मे ...

बन्दुकसँग हार्दै अमेरिका

आकाश छ, धर्ती छ  जुन छ,  घाम छ  रहर छ, शहर छ  नर्क छ त्यसैले स्वर्ग छ  एउटा प्रश्न पनि छ के स्वर्गमा गोली वर्षिरहन्छ ?   उ कालो पनि छ, गोरो पनि छ  चुच्चो पनि छ, बुच् ...

मेरो घोषणा पत्र

जे मन लाग्छ लेख्नु मनपडी,  छुटपिट केही नराख्नु वाँकी, हुने नहुने, मिल्ने नमिलने, सकिने नसकिने, सरर लेख्नु,  लेख्दैमा के जान्छ र ? यो त घोषणा-पत्र न परयो ।। आफैमा आयू कम भएको, चुना ...

‘मानवता बिहिन मान्छे’

निर्दोष शिशु बयस्क बन्दै जाँदा  छालाभित्र छोपिदै जान्छन्  रातो, सेतो, कालो, पहेंलो, निलो त्यहि रंग बन्छ उस्को पहिचान । सुकिलो देखिने आफुलाई  घोषित गर्छन् भगवान  मैला धैला दे ...

मनमा बसेको तिहार

  मखमली फिका भए झैं लाग्ने, सयपत्रीले पनि हाँसो भुले जस्तो देख्ने, उहि रुप, उहि रंग बोकेर पनि फूलबारीको यौवन अधुरो लाग्ने ।   सायद त्यहाँ बतासले नै तन मन स्पर्श फुलहर ...

धूमधामले मनाइँदैे गाईजात्रा पर्व

भक्तपुर । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मंगलबार काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य सहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदै ...