साहित्य सिर्जना

लघुकथा

'अस्ति तपाइले भनेको फेला परेको छ, 'बुढी आमै फोनमा बिस्तारै बोल्छिन । 'कहाँ ?' उता खुशी हुदै एक अधबैसे आइमाई बोल्छे । 'यहिँ तपाइको घर नजिकै हो।' 'त्यसो भए एक ...

नेपाली साहित्यको इतिहास वेदभन्दा पुरानो : दीक्षित

काठमाडौँ । साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो रहेको बताएका छन् ।     आफूलाई सम्मान गर्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले आ ...

आर्यघाटको किनारबाट मृत्युको सपना !

जीवनको अन्तिम श्वास फेर्न बिर्सिएको दिन   म चिर निन्द्रामा विश्राम गरिरहेको हुनेछु    मेरै छेउमा बसेर गहभरि आँशु लिएर    सुफियानाले हाल्ने सुनपानी नै अन्तिम प्राण हुनेछ  ...

रेखाको शंका

डिभी भिसामा नेपालबाट रमेशको परिवार अमेरिका अाएर बसेको लगभग पाँच वर्ष पुरा भयो ।   संघर्षका दिनहरू उनका पनि उस्तै थिए। बिहान लोग्ने काममा जाने, बेलुका पत्नी काममा जाने । त्यसो गर्दा दुइ सन्त ...

तिम्रो निम्ति शुभ समाचार बन्न सकिन

एक सनसनीपूर्ण अखबार बन्न सकिन तिम्रो निम्ति शुभ समाचार बन्न सकिन   नाच भन्यौ नाचें, हाँस भन्यौ हाँसे तैपनि तिम्रो दिलको प्रिय कलाकार बन्न सकिन   बल्ल जानें माया गर्नेहरु शंक ...

खुशी

एक धनाढ्य व्यापारीलाइ भ्याकेसन मनाउनका लागि समुन्द्र छेउको होटेलमा बस्ने ठूलो रहर थियो । उस्लाई समुन्द्र छेउमा बसेर घाम ताप्दै खानेकुरा खान खुब रहर थियो ।   उ भ्याकसेसनका लागि गयो । त्यहाँ ...

मायाँ

के देवी के देउता उही ढुङ्गा थापना त हो नि के झुपडी के महल उही सपना त हो नि हज्जार हज्जार भेटिन्छन् यहाँ आखिर जुनी काट्ने एउटै त हो नि दुःख सुख जे भए नि मरिलानु केनै छ र  हाँसौं ...

अनुत्तरित मन – रन्जु मार्ग

नौलो देश, नौलो परिवेश, नौलो भाषा, नौलो भेष, नौला अनुहारहरू, नौला चालचलनहरू, बुझेर पनि बुझ्नै गाह्रो, चिनेर पनि चिन्नै गाह्रो, केही बुझेजस्तो, केही नबुझेजस्तो, म अद्भूत अनुभवमा म ...

डियर क्रस

१२ को जाँच सकिनासाथ सबको पखेटा लाग्छन । रंगीन सपनाहरु पलाउन थाल्छन । आकाश फराकिलो हुन्छ अनि उडान पनि । अब के गर्ने भबिस्य कस्तो बनाउने । अनि सबै भन्दा ठुलो कुरा पैसा कसरी कमाउने ? सुनौलो भबिस्य कसर ...

मेरो राष्ट्रियता

 टोपी , राष्ट्रियता देखाउन लगाउदिन  शिरको रक्षा र सुन्दरता देखाउन लगाउँछु  मैले लगाउन सिकेको दौरासुरुवाल  स्वस्ति गर्दै शिर निहुराउनको लागि होईन मेरो परिवेश र समाजले  मेरो श ...

हात्ती महोत्सवमा कवितामार्फत संरक्षणको सन्देश

वन वन्यजन्तु हाम्रा पर्यटनका मुख्य आधार  संरक्षणमा लागौँ सबै गर्न छोडी अवैध व्यापार  पर्यटनको आगमनमा आँच कहिल्यै नआओस् है  देशप्रतिको वितृष्णा भाव कसैसँग नजाओस् है !   चितवनको स ...

मनोमानी सुरू गराैँ

यसरी फेरि एउटा जिन्दगानी सुरु गरौँ लाग्दैछ आफ्नै यहाँ मनोमानी सुरु गरौ । जन्मिएछन अनेक रुपहरु तिमीभित्र तिमिले काँचुली फेर्नु अघि, चिनाजानी सुरु गरौ चलबलाउछन तनहरु कहाँ कता अचेल  ...

बाउवुढो

‘मैदाने, मैदाने...’   घर पुग्दापुग्दै जितमान करायो । वरिपरि हेर्यो । मैदानेको अत्तोपत्तो थिएन ।   पिढीमा सुस्ताएर पसिना ओभायो । शायद फेरफार गर्न अर्को कपडा थिएन । एक लोटा पानी पियो ...

काकाको छोरासँग विवाह गर्दा बच्चामा पर्‍यो यस्तो असर

रुबा र साकिब एक यस्तो ‘जीन’को साथमा दाम्पत्य जीवन बिताइरहेका छन्, जसको कारणले पैदा हुने रोगको उपचार नै सम्भव छैन ।   उक्त ‘जीन’को कारण जन्मिने चारमध्ये एक बच्चाको बाल्यकालमै मृत्यु हुन सक्छ ...

कथा - नेताले देश बिगारे

‘केपीले देश डुबायो,   प्रचण्डले भ्रष्टाचारमा गिनिजबुकमा नाम राख्यो,   शेरबहादुरले कांग्रेस सिध्यायो !'     उसले एकाबिहानै फेसबुकमा स्टाटस हाल्यो । काउचमा बसेर लाइक र ...