साहित्य सिर्जना

खुर्पा नहानीकन

गाेर्खाली जन हाे, उठाैं अब यहाँ, नेपालका खातिर  कालीका  तटमा गई अब लडाैं, मर्नु परे आँखिर  दार्चूला पनि त्याे धुरु धुरु रुदै, हेर्दैछ हामी तिर  अर्जापाैं  खुकुरी खुँडा झटपटी, बाेकेर जाऊ ...

आखिर यो शरीर, रैछ एकै मुठी शासमा

आखिर यो शरीर! रैछ एकै मुठी शासमा..!! प्रकृति पनि के रमायो होला खै विनाशमा..!!   यो समय आमा र प्रियाका लागि कस्टकर छ, मुटुका टुक्राहरु के गर्दै होलान? प्रवाशमा ..!!   राजा न ...

कोरोनाको कहर

प्रिय छोरी, एता पनि उस्तै छ कोरोनाको कहर के रात के दिन एकै देखिन्छ शहर  मलाई थाहा छ तिम्रो शहरको  कहिल्यै नसुत्ने रहर केहि दिनको बिदामा छ । अनि तिम्रो र मेरो ...

आज मेरो जन्म दिन

ईश्वर पुकारे होलान्, कति कष्ट गरे होलान्  निश्चल ति मुहारमा, कति सपना थिए होलान्    आज मेरो जन्म दिन    सपनाहरु क्षणमै चकनाचूर भएको दिन  दैलोमा छोरा नभई छोरीको आगमन भएको दिन ...

ज्ञानेन्द्र गदालको अदृश्य एउटा युद्ध सार्वजनिक

मातृ भुमी नेपाल लगायत विश्वको दुईसय भन्दा बढी देशमा महामारीका् रुपमा फैलिएको कोरना भाईरस बारे जनचेतना बढाउने उद्धेश्यले रचना गरिएको शन्देश मुलक गीत “अदृश्य एउटा युद्ध” रिलिज भएको छ  । “यो कस ...

स्वतन्त्रता - शैलेश आचार्य

डराए , डराएको अनुहार सशंकित मानिसहरु लाग्छ जिन्दगी यहाँ ठप्प सरी छ सुनसान गल्लीहरुमा छाएको यो मुर्दा शान्ति लाग्छ अहिले नै निस्किन्छ मलामीको लश्कर !   खुला छ यो आकाश घाम झुल्कि रहेको पंछीहर ...

आमा

प्यारी आमा, कहिले काॅही तिम्रो चित जानी नजानी निकै दुखाए होला मैले मेरो सारा दुनिया देख्ने तिम्रा  ती नयनहरूबाट कहिले काॅही ॲाशुका  ढिक्का खसाल्न पनि वाध्य बनाए होला  मैले अ ...

मनको बाघ

‪अरबौं मान्छे‬ ‪सयौं देश छन ‪एउटा धरा छ‬!   ‪बहादुर छु भन्छ‬ ‪भाइरस ले छेक्छ‬ ‪साह्रै बिचरा छ‬!   ‪झन माथि उठ्यो‬ ‪झन त्रसित हुन्छ‬ ‪चार तिर पहरा छ‬!   ...

जुनेलीको शुभकामना

फुर्सदको दिनमा पनि सबेरै उठेर सामाजिक सञ्जालमा हाजिर हुने लत नै बसिसकेको छ मेरो । हुनपनि यो सञ्जाल अचम्मकै छ । हरेक चाडपर्व देखि संसारभरिका राम्रा/नराम्रा सबै खबरहरु यसैबाट थाहा पाउन सकिन्छ । अनि कस्क ...

पञ्चतत्व -बिटु केसी

प्रिय तिम्रो संकुचितताको सांघुरो खाडलमा मलाई जबरजस्ती किन धकेल्छौ ? मेरो हात , खुट्टा मन र मस्तिष्कलाई तिम्रो संकीर्ण विचारको डोरीले बाँध्ने व्यर्थ कसरत नगर विन्ती ! ...

नर्थ क्यारोलाइनामा नम्रताको एकल कविता बाचन

नर्थ क्यारोलाइना (अमेरिका) –  नर्थ क्यारोलाइना नेपाली साहित्य समाज तथा अन्तराष्ट्रय नेपाली साहित्य समाज, नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा हुने गरेको मासिक कविता गोष्ठीमा यसपटक कवयत्री नम्रता गु ...

उहिले मानब गाउँ थियो

उहिले यो मानब बस्तीमा छिमेकी भन्ने हुन्थ्यो एक अर्कामा नुन मागे नुन दिन्थे पिठो सकियो पिठो दिन्थे चामल सकियो चालम दिन्थे सत्यनारायणको पुजा हुन्थ्यो गाउँ भरि प्रसाद बाँडीन्थ्यो प ...

म नालायक नागरिक नेपाल देशको

जिउँदा भनिने मरेकाहरुले शासन गरि रहेछन म मुर्दा भएर तमासा हेरी रहेछु न म स्वयम् अनुशासित रहन सके, नत सिकाउँन नै सके नत नेता बन्नै सकेँ, नत असल नेता चुन्नै सके म नालायक न ...

ज्ञानेन्द्र गदालको राष्ट्रिय गीत दुष्ट पाइला दिन प्रतिदिन भाइरल हुदै (भिडियो सहित)

मातृ भुमी नेपालका विभिन्न स्थानका सीमा क्षेत्र अतिक्रमण बढ्न थालेपछि कालfकारहरूले एक जुट भएर छिमेकी देशहरूलाई गीत संगीतका माध्यमबाट सचेत गराएका छन् ।   गीतकार तथा सहित्यकार ज्ञानेन्द्र गदाल ...

विदेशिएकी रीमा

धेरै बर्ष पछाडी अमेरिकाको कुनै सुन्दर समुन्द्रको किनार तिर भेटिन्छे रीमा।   हामी सपरिवार घुम्दै पुगेको त्यो सुन्दर ठाउँले अमेरिका मात्र नभएर संसार भरिकै पर्यटकहरु तानेको हुन्छ । तर मेरो ध्य ...