साहित्य सिर्जना

जीवन, खुशी र अहंकार

चेखवले यो लोक छाडेको पनि शताब्दी बितिसक्यो, तर मलाई अहिले पनि मानवता उनले वार्ड नं ६ मा बन्द गरेर गएको आन्देइ्र एफिमीचसँगै कैदी छजस्तो लाग्छ । कहिलेकाहीं उसको बौलट्ठीपूर्ण क्रन्दन जेलका पर्खाल तोडे ...

सरकार सबैको माग पुरा गरिदेउ

     " सरकार सबैको माग पुरा गरिदेउ "                                                                                - कृष्ण रिमाल    पहिला त से कि राउत लाइ मधेश अलगै रास्ट्र देउ, अन ...

कविता - "आफ्नै आफ्नै धर्म" - धर्म भट्टराई

            आफ्नै आफ्नै धर्म   प्यारो लाग्छ सनातन आफ्नै आफ्नै धर्म  सब"लाई छुट छ स्वतन्त्र भइ गरौ आफ्नो कर्म   चार जात छत्तिस बर्ण साझा बारी हाम्रो अैचो पैचो चल्नु पर्छ मेला ...

म माया गर्छु तिमीलाई

अधुरो थिएँ म तिमीले पूरा गरिदियौ खुसी हुने कुनै आधार थिएन तिमीले खुसीको आधार दियौ हराएको थियो मुस्कान ओठबाट तिमीले फर्काइदियौ ।  मैले भनिरहनु पर्दैन तिम्रो मह¤व बढी छ कि ...

" मेरो कविता "

   " मेरो कविता "                                         - भरत कुमार भट्टराई  मेरो कविता त साँच्चै पत्याउनै नसकिने गरी वर्तमान बेलग्रेडको अनुहारसरि भएर कहिले नेटो-सोलाना कह ...

नागरिक हक मैले निशर्त पाऊनु पर्छ। विनोद रोका

                                      नागरिक हक मैले निशर्त पाऊनु पर्छ। शर्तसहितको नागरिक हक त्यो पनि दिन सक्ने। ...

धर्तीसँगै काँपेको मेरो कोमल मुटु

जीवनको यो मोडसम्म आइपुग्दा मैले पनि केही कम्पनको अनुभव गरेकी र देखेकी थिएँ । कहिलेकाहीँ म आफैँलाई पनि कामज्वरो आउँथ्यो । म सानै हुँदा गाउँघरमा बिरामीको उपचार गराउन धामी–झाँक्री लगाउँथे र तिनी ‘हेर ...

मुक्तक - "टिपियस दिने अमेरिकी सरकार "

विनोद रोका  मुक्तक   टिपियस दिने अमेरीकी सरकार जस लिने थरीथरी।   लाजै नमानी लेखाऊदै हिडछन छापा र फेसबुकभरी।।   टीपियस कहा पाईन्थ्यो होला भुईचालो नगए।   टीपियस कह ...

पराई भूमिबाट प्रिय सखीलाई एउटा चिठी

मेरी प्रिय सखी, अटुट माया एवम् सम्झना !   म त यहा आरामै छु तर तिमीलाई सञ्चै छ भनेर पनि कसरी सोधूँ र खोइ रु अहिले तिमी र देशमाथि आइपरेको विपत्तिमा मैले खोक्रो सहानुभूति देखाउनबाहेक अरु क ...

स्वदेशी संस्कार विदेशको माटो - विनोद रोका

ल्हासा जाने कुतीको बाटो। स्वदेशी संस्कार विदेशको माटो।। दौरा र सुरुवाल घाटीमा टाई। रक्षगर है सबको जानकी माई।।