साहित्य सिर्जना

डाडुमा पानी ततायर मर

हे के.पि. र ओलिको सपनामा विपना देख्नेहरु हो । शहरमा महलमा रमायर, सरकारी रासन र सरकारी साधन आनि सरकारी शुख, सुविधाको दुरुपयोग गर्नेहरु हो । तिमिहरुलाई के थाहा गास, वास र आस के हो भनेर । कसैले यो दिन ...

छोरो खोज्दै सहर पसेकी आमाको कथा

कपडा, चाउरी परेको अनुहार । ख्वाक, ख्वाक गर्दै बैसाखीको भरमै वल्तिर पल्तिर गर्नु मेरो दैनिकी । बैसाखीविना वरपर गर्न सक्ने अवस्था पनि छैन । बुढो चाउरी परेको शरीरलाई जनतन लतार्दै तल्लो बेसी र उपल्लो ग ...

बर्खी सकिएको बैशाख १२ - बलायर “प्रत्याशी”

अंजुलीले बटुलेका आँशुमा बालुवा र सिमेन्ट घोल्दै गिटीसंग फलामे डण्डी जोड्ने यमराजको परिकल्पनामा   कठै बरी ति बारपाककी आमाहरुका फुटेका चुराका टुक्राहरुको झ्याल, ढोका, ...

म मरेको रात (कथा)

म मरेको रात यति चकमन्न अँध्यारो थियो कि, हावा पनि कत्ति बहेको थिएन । सुनसान रातमा जूनको प्रभाव सून्य थियो । घरमा कोलाहल मच्चिएको थियो । मेरा स्तब्ध परिवारजनप्रति सहानुभूति दिन छिमेकीहरु भेला भएर सा ...

सपनाको देशमा अन्धो राष्ट्र्वाद

अन्धो राष्ट्र्वादीहरु अमेरीकमा पनि आए। लाग्छ डोनाल्डहरुले अब जिओपी भ्याए।।   हिटलर र मुसोलीनी उपमा आउन थाले। बिरोधको जवाफमा हात ऊठन थाले।।   यो सपनाको देश आज ओईल्याऊदैछ। ...

प्रेम गर्ने लाइ प्रेम दिवस कुर्न पर्दैन : उत्तम शर्मा

प्रेम गर्ने लाइ प्रेम दिवस, कुर्न पर्दैन  माया लाउनेले माया पाउन, भाकल गर्दैन माया गर्छु तिमीलाई भनी, नारा लाउदैन  जस्ले नारा लाउछ त्यसले, माया गर्दैन

ह्याप्पी भेलेण्टाईन्स डे

ह्याप्पी भेलेण्टाईन्स डे !!! भविष्यलाई नबस सोचेर  जे हुनेछ देखा जाएगा भोलीको लागि आज नगुमाउँ आज नरहे भोली आउँनेछैन जे हुनुछ त्यहिँ हुनेछ  सोचेर केहि पाउने छैन! साथ हामी सबै यस भन् ...

भो ! हावा अव बतासिन छोड: बलायर ‘प्रत्याशी’

भो ! हावा अव बतासिन छोड छोड हावा तिम्रो क्षमतामा कति दम छ, सागरको पानी तानी, हिमालमा हिमपात बर्साउन सक्छौ, असिना र हुरीको बेगमा हिड्दै, मुगु र बाजुरामा भोकमरी पार्न सक्छौ, ...

म पुरै निभेको छु दिदी…….. गजल - "भाई टिका"

दिदी,  त्यहाँ मखमली फुलेका होलान ? म यहाँ ओईलाएको छु, सबैतिर झिलमिली होला ?  म पुरै निभेको छु दिदी !! सबैले गलामा सयपत्री र मखमली झुड्याएर हिडेका होलान ?  म परिचय पत्र झुड्याए ...

कला, साहित्य, सिनेमा र सङ्गीतको सङ्गम ‘काठमान्डु सेल्फी’

काठमाडौँ । रङ्गमञ्च र सिनेमा क्षेत्रमा निशा शर्मा र सूर्यमाला खनालको नाम धेरैलाई थाहा होला । तर उनीहरूकै परिवारकी चन्द्रमाला पनि कुनै बेला कला यात्रामा थिइन् भन्ने कुरा अहिलेका युवा दर्शकलाई शायदै ...

७२की संविधान: कमल अधिकारी

७२की संविधान   आफ्नै भेष, आफ्नै भाषा, आफ्नै छ स्वाभिमान। आफ्नै देश, आफ्नै गर्व, आफ्नै छ पहिचान। आफ्नै स्वर्गसरि भूमी, आफ्नै छ कानून- बिधान। मुटुदेखि स्बागत छ, ७२की संविधान।। ...

संविधानसभाले बल्ल प्रकृया र पद्दतीको बाटो देख्यौ। विनोद रोका, न्यूर्योक

संविधानसभाले बल्ल प्रकृया र पद्दतीको बाटो देख्यौ। नेपालीजनताले ढिलै भएपनि एउटा संविधान लेख्यौ।।   प्रजातन्त्र हो बहुमतको सदर र अल्पमतको कदर हुनुपर्छ। संबिधानका धारा र उपधाराले सबै न ...

सपना - नारायण श्रेष्ठ

सपना नै सही   त्यो खोलाको पानीमा खुट्टा चोबल्दै अंजुली भरेर मुखमा छ्याप्दै नदी किनारमा बालुवाले नाम लेख्दै फेरि मेट्दै जंगलको सेपमा लुकामारी खेल्दै झ्याउँकिरीले भंग गर्न ...

न्यास्रो जन्मभूमिको -बैकुण्ठराज आचार्य

तिमी आयौ  लाग्यो  गोदावरीको फूलवारीबाट  फूलै-फूलको वास्ना लिएर आयौ  दामनबाट  लालीगुराँसको झुप्पै लिएर आयौ    लाग्यो  जानकी मन्दिरबाट   अगरब ...

प्रेम, विवाह र यौनः एक नेपाली प्लेब्वायको कथा

 ....एउटा सुप्रसिद्ध कथामा आन्तोन चेखवले एउटा विशेष पात्रको सिर्जना गरेका छन् । गुरभ नामको त्यो विवाहित पात्र नयाँ नयाँ महिलाहरुलाई सहजताका साथ आकर्षित गर्न र उनीहरुसित शारीरिक सम्बन्ध कायम गर्न खप ...