साहित्य सिर्जना

वाह ! वाह ! र तालीमा रमाएको गजल उत्सव-४

ह्युस्टन, टेक्सास । आफू गजलकार नभएको अफसोस लाग्यो । तर, कार्यक्रम सफल भएकोमा उत्तिनै खुशी भएँ । आयोजक र निम्तारूहरू सबैमा बधाई तथा शुभकामना । (सुशील नेपाल , बोस्टन)   सुन्दर कार्यक्रम  (गोविन्द सिंह ...

छठी मैया अइले अँगानवा

आइल कार्तिक के महिनवा छठी मैया अइले अँगानवा सब-केहु  लिपे पोते घरवा कि छठी मैया अइले अँगानवा ।   |१|   आइल कार्तिक के महिनवा बाबु-माइ जैहे  कलैया वजरिया किनिहे अरखके समान कि छठी मैया अइले अँग ...

तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

काठमाडौँ । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला ...

‘भैरव अर्याल सचेतनाका लागि सदा स्मरण र सम्मान गरिनुपर्ने महान् व्यक्तित्व’

बेलबारी, मोरङ । व्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ४५ औँ स्मृति दिवसको अवसरमा मंगलबार मोरङको बेलबारीमा आयोजित कार्यक्रममा अर्यालको साहित्यिक योगदानको चर्चा गरियो ।    कार्यक्रमका विशिष्ट ...

गणेश मार्मिकको खण्डकाव्य ‘आमा’ विमोचित

काठमाडौँ । साहित्यसुधा नेपालको आयोजनामा भर्चुअल माध्यमबाट साहित्यसुधा नेपालका उपाध्यक्ष साहित्यकार गणेश घिमिरे ‘मार्मिक’ को खण्डकाव्य ‘आमा’ विमोचित भएको छ । पुस्तकको विमोचन प्रमुख अतिथि रहेका नेपाल प् ...

आखिर दोषी को ? मा दोषी खोज्दा... (पुस्तक चर्चा)

भर्खरै प्रा.डा.तीर्थप्रसाद मिश्रज्यूको प्रकाशित कृति “आखिर दोषी को ?” भन्ने पुस्तक पढ्दा दोषी खोज्ने इच्छा जाग्यो । सोही उद्देश्यबाट यो पुस्तक समीक्षा तयार पारिएको हो । डा.मिश्र नेपालको इतिहास लेखन वि ...

युगौं पछी आज गजल लेख्न खोजेँ

कहाँ मेरो गाउँ शहर पो कहाँ छ  मलाई पर्खी बस्ने नजर पो कहाँ छ l   त्यो साँझको जमघट त्यो संगीत सरगम  त्यो उमँग उत्साह रहर पो कहाँ छ l   समय को भेल ले बिस्तारै बगायो  समय माथि कसैको पकड़ पो कहाँ छ ...

बाबुजी

किछु अहि तरहेँ हमरा सभके पालैत रहलैथ बाबुजी अपन मोनक इक्षा सभके मारैत रहलैथ बाबुजी अहि कारण की हमरा सभके पाएर में नईँ काँट गड़ए आगाँ आगाँ रास्ता सभके बहारैत रहलैथ बाबुजी हमरा सभके नवका कपड़ा अपने ...

सुमन घिमिरेको कवितासङ्ग्रह ‘सुनको टप’ विमोचित

चितवन । चितवनका युवा कवि सुमन घिमिरेको कवितासङ्ग्रह ‘सुनको टप’ एक समारोहबीच विमोचन गरिएको छ । मुलुकको समसामयिक विषयवस्तुमाथि केन्द्रित गरेर उनले कविता लेखेका हुन् ।   यो उनको दोस्रो कवितासङ्ग्रह हो ...

भागेका घोडा

जब सुर्य सुरु गर्न थाल्छ आफ्नो यात्रा  फर्कन घरतिर  तब नाच्छन् धूपीहरु  त्यो चक्चकके हावासङ्ग।    सबैतिर छ एउटा चकमन्नता मलाई के थाहा आवाजको कमीले पनि ल्याउदो रहेछ आनन्दको शीतल्ता।   त्यहा ...

मुखमा मास्क जिउने आश...

मास्कभित्र सास छ र त जिउने आश छ । अल्फा, बिटा भेरियन्टबाट बच्यौ अब डेल्टाको मात्र त्रास छ ।    (१)    कतै  खोपको पर्खाइ त कतै खोपविरूद्ध लड़ाइँ । कहीँ छानी–छानी खोप त कहीँ जे भए नो घोप ।    ...

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

काठमाडौँ । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई (देशको नक्सा) प्रथम भएकी छन् । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय (डढेलोपछि पनि वसन्त आउँछ) तथा ...

झरीसंगै “झरीको किरण” सार्वजनिक

न्युयोर्क - एक विशेष समारोहका विच कवि जानुका वस्ती ढकालको नवीनतम् कृति ‘झरीको किरण’ कविता संग्रह सार्वजनिक भएको छ।    गोरखा जिल्ला मसेल गाउँपालिकादेखि अमेरिकाको नाभडा,क्यालिफोर्निया हुदै न्युयोर्क स ...

अनेसास अस्टिन च्याप्टरको मासिक रचना वाचन कार्यक्रम सम्पन्न

टेक्सस (अमेरिका)- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्टिन च्याप्टरले आफ्नो मासिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ। जुन ६ तारिख आईतवारका दिन संस्थाका अध्यक्ष धर्मानन्द गौतमको सभापतित्वमा ...

खाइ खाइ विकास गरौँ !

देशको विकास त्यसै हुँदैन देशभक्तिको चर्को नारा लाउनु पर्छ चाहेको ठाउँमा पुग्नु छ भने ठूलाबडाको निवास सारा धाउनु पर्छ पाउमा लम्पसार परेर भए पनि ठूलाबडाको भजन गाउनुपर्छ ज्ञापनपत्र बुझाएर भन्नुपर्छ ...