राजनीति समाज

आमनिर्वाचन २०७९ : युवाको विद्रोह, चर्चामा रहेका र जित्नुपर्ने उमेदवार

काठमाडौँ । नेपालमा युवाहरूले विद्यमान राजनीतिप्रति विद्रोह गरेका छन् । राजनीतिक विद्रोहका लागि सडकमै जानुपर्दैन, चुनावमार्फत पनि गर्न सकिन्छ भन्ने संकेत आइतबार हुन लागेको निर्वाचनले देखाएको छ ।    य ...

पञ्चेश्वर आयोजना अगाडि बढ्छ : प्रधानमन्त्री देउवा

बैतडी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ्ने बताएका छन् ।     बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावी ...

निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ : अध्यक्ष ओली

सुनसरी । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।    सुनसरीको कोसी गाउँपालिका– १ स्थित लौकहीमा बुधबार निर्वाचन ...

राजनीतिक स्थिरताका लागि गठबन्धन : अध्यक्ष प्रचण्ड

भोजपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरताका लागि बनाइएको गठबन्धन लामो समयसम्म टिक्ने बताएका छन् ।    गठबन्धनले जिल्लाको पूर्वी तिवारी भञ्ज्याङमा गरेको ...

मुलुक समृद्ध बनाउन गठबन्धन : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् ...

निर्वाचन पछि गठबन्धनकै सरकार : अध्यक्ष प्रचण्ड

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताएका छन् ।     बुधबार ग ...

आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा गठबन्धन सरकार : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आसन्न निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्ने दाबी गरेकी छन् ।    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्ग ...

संविधान रक्षाका लागि गठबन्धनको सरकार जरूरी छ : प्रचण्ड

मोरङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र कम्युनिस्ट पार्टी मिलेमा मात्र देशमा ठूलो परिवर्तन हुने बताएका छन् ।     मोरङ निर्वाचन क्षेत्र नं ६ आयोजित चुनावीसभाल ...

सुकुमबासीलाई लालपुर्जासहित रोजगारीको प्रबन्ध मिलाउनेछु : डा शशाङ्क कोइराला

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले सुकुमबासीलाई लालपुर्जासहित रोजगारीको व्यवस्था मिलाउने बताएका छन् ।     कावासो ...

मङ्सिर ४ गणतन्त्र संस्थागत गर्ने र राजतन्त्र व्युँताउन चाहनेबीचको जनमतसङ्ग्रह : प्रचण्ड

खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई व्युँताउन चाहनेबी ...

अब मुलुकको नेतृत्व युवाले जिम्मा लिनुपर्छ : डा. स्वर्णिम वाग्ले

चितवन । नेपाली कांग्रेसका युवा नेता अर्थविद् डा. स्वर्णिम वाग्लेले अबको मुलुकको नेतृत्व युवापुस्ताले जिम्मा लिनुपर्ने बताएका छन् । चितवन क्षेत्र नं १ को पर्साबजारमा बाम–लोकतान्त्रिक गठबन्धनले बुधबार आ ...

लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धनलाई जिताउन प्रधानमन्त्रीको आह्वान

नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लगि गठबन्धनलाई जिताउन आह्वान गरेका छन् । पश्चिम नवलपरासीमा मंगलबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न आएका उनले शान्ति, संविधा ...

रवि लामिछानेको उमेदवारी खारेजीको मागसहित उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमेदवार रवि लामिछानेविरुद्ध उमेदवारी खारेजीको मागसहित उजुरी परेको छ ।    उमेदवार लामिछानेले वि ...

राष्ट्रिय निकुञ्ज ऐन संशोधन गर्छौं : नेता कोइराला

नवलपुर । नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार शशाङ्क कोइरालाले वर्षौंदेखि मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र निकुञ्जबाट सिर्जित समस्या समाधानका लागि राष्ट्रिय ...

लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा : प्रधानमन्त्री देउवा

दैलेख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताएका छन् ।    दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा आय ...