राजनीति समाज

बैतडीमा प्रहरी जिप दुर्घटना, तीन जनाको मृत्यु, नौ गम्भीर घाइते

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।    मतपेटिका पुर्‍याएर फर्कंदै गर ...

सक्रिय राजनीतिमा आउने कलाकारहरुको सङ्केत

काठमाडौँ । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकर्मीहरूले आफ्नो नजिकको मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गरिसकेपछि केही कलाकारले आउँदो निर्वाचनमा उम्मेदवारी दिने स ...

इलाममा ११५ वर्षीय मनबहादुर राईद्वारा मतदान

इलाम । इलाममा ११५ वर्षीय वृद्धले मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गरेका हुन् ।     फाकफोकथुम–७ स्थित ...

सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुनबाट रोकियो : गृह मन्त्रालय

बाजुरा । गृह मन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ । गृह सचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्र ...

८ दिनभित्र मत गणना सक्छौँ -प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आठ दिनभित्र मतगणना सकिने बताएका छन् ।    आइतबारको पत्रकार सम्मेलनमा उनले प्रत्यक्ष र समानुपातिक मतसँगै गणना हुने बताए । मतदान स्थगित भएको स्थानम ...

१५ स्थानको मतदान स्थगित, फेरि मतदान हुने

काठमाडौं । देशभरका १५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थलियाका अनुसार सुर्खेत, नवलपरासी र बाजुराका १५ स्थानमा मतदान स्थगित भएको हो । त्यहाँ पुन: मतदान हुने उनल ...

शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्णरूपमा सम्पन्न भएकोम ...

घण्टीप्रतिको उत्साह देख्दा अपेक्षाभन्दा बढी सिट जित्ने पक्का भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी नामको नयाँ पार्टीबाट पहिलोपटक निर्वाचनमा होमिएका सभापति रवि लामिछानेले आफूले अपेक्षा गरेभन्दा बढी सिट जित्ने पक्का भएको प्रतिक्रिया दिएका छन् ।    चितवन क्षेत्र नं ...

निर्वाचन आमरूपमा शान्तिपूर्ण र व्यवस्थित रह्यो : पर्यवेक्षण संस्था

काठमाडौँ । निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आइतबार भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ ।   मतदानमा अपाङ्गता भएका व् ...

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन जना घाइते

बाजुरा । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।    बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित न ...

अहिलेको गठबन्धन लामो समयसम्म अघि बढ्छ : अध्यक्ष प्रचण्ड

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन् ।    आफू उमेदवार रहेको गोरखा क्षेत्र नं २ ...

मतदानपछि अध्यक्ष ओलीले भने, “निर्वाचन शान्तिपूर्ण”

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको बताएका छन् ।     आइतबार भक्तपुरको सूर्यविनायक नगरप ...

उत्साह र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ : पूर्वप्रमुख आयुक्त

काठमाडौँ । प्रतिनिधिभा र प्रदेशसभा सदस्यका लागि आइतबार भइरहेको मतदान उत्साह, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा भइरहेको छ ।    आमनिर्वाचन पर्यवेक्षण समितिका तर्फबाट निर्वाचन पर्यवेक्षणमा रहेका पूर्व ...

एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा मतदान

रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।    रौटहट क्षेत्र नं १ का उम्मेदवारसमेत ...

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो : डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताएका छन् ।   डा कोइरालाले आइतबार बिहान आदर्श माध ...