राजनीति समाज

निर्वाचनले जनता लोकतन्त्रको पक्षमा छन् भन्ने प्रमाणित गरेको छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनले जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित गरेको बताएका छन् ।     नेपाली कांग्रेस क्षेत्र ...

१०१ स्थानको नतिजा सार्वजनिक : कुन पार्टीका को–को विजयी भए ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा भने मतगणना सुरु ह ...

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जबर्जस्त प्रवेश, तीन ठूला दलको विरासत ढल्यो

चितवन । सर्वाधिक चासो र चर्चामा रहेको चितवनका तीनवटै क्षेत्रमा तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले विरासत जोगाउन सकेनन् । यसपटकको निर्वाचनमा धेरैको आँकलनविपरीत नतिजा ...

सरकार बनाउनका लागि कठिन जनमत

प्रतिनिधिसभा नतिजाले अब सरकार बनाउन र आगामी पाँच वर्षसम्म संसद्लाई टिकाउन निकै कठिन हुने देखाएको छ ।    पाँच महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, राष्ट्रिय प्रजातन्त्र पार्टीको बढ्त र ...

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्छु : शशाङ्क कोइराला

नवलपुर । नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताएका छन् ।     विजयी घोषणापछि सञ्चारकर्मीसँग प्रतिक् ...

दुई पटक हारेकै क्षेत्रबाट कांग्रेसका युवा नेता विश्वप्रकाश निर्वाचित, यस्तो छ राजनीतिक यात्रा

सुरुङ्गा । विसं २०७० बाट संसदीय राजनीतिमा होमिएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल भएका छन् ।    दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका शर्माल ...

लोकप्रिय मतसहित छैटौँ पटक एमाले अध्यक्ष ओली संसद् प्रवेश गर्दै

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्ने भएका छन् ।      अध्यक्ष ओलीले यसअघि २० ...

मूलधारको राजनीतिमा ‘युटर्न’ डा सिके राउतको संसद् यात्रा

सप्तरी । विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।    अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको र ...

बागलुङका छ सिटमै गठबन्धनका उम्मेवार विजयी

बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ यहाँका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट ...

भोकभोकै परिणामको पर्खाइ

मलेखु । ‘के हुँदै छ सर ? कसले जित्यो ? कति भोट गनियो सर ? अहिले को अगाडि छ ?’  मतगणना केन्द्रबाट बाहिर देखा पर्ने जो कोहीलाई बाहिरबाट सोधिने गरेको प्रश्न यही हो ।   मत गणनास्थलबाट बाहिर जो देखा पर्छ ...

१४७ स्थानमा मतगणना हुँदा कांग्रेस ४६, एमाले ४४ र माओवादी १६ स्थानमा अगाडि

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअन ...

काठमाडौँ-४ मा निर्वाचित भएपछि गगनले भने, “कांग्रेस संसदीय दल निर्वाचनमा जुट्छु”

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताएका छन् ।    निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि ...

कांग्रेस संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने नाराले गगनलाई जितायो तेस्रोपटक प्रत्यक्षतर्फको सांसद्

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौँ क्षेत्र नं ४ मा मत मत मागेका गगनकुमार थापा तेस्रोपटक प्रत्यक्ष सांसद् निर्वाचित भएका छन् ।    निकटतम् प्रतिद् ...

चितवनमा हरि ढकाल, रवि लामिछाने र विक्रम पाण्डेको अग्रता कायमै (अपडेट)

चितवन । चितवनका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले ८ हजार ७०३ मत प्राप्त गर्दा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले ७ हजार ३२९ म ...

नेपाली कांग्रेस दुई र एमाले एक स्थानमा विजयी

चितवन । प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसले दुई स्थानमा खाता खोलेको छ भने एमाले एक स्थानमा विजयी भएको छ । मुस्ताङ १ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनले ३९९२ मत प्राप्त गर ...