राजनीति समाज

समानुतातिकतर्फ एमाले २१ लाख ७५ हजार मतसहित अगाडि, कांग्रेस दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरूवातदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाल ...

आमनिर्वाचन २०७९ : प्रत्यक्षतर्फ कांग्रेस ५२, एमाले ३९ र माओवादी केन्द्र १७ स्थानमा विजयी

काठमाडौँ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १४३ स्थानमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो ...

स्वतन्त्र उमेदवारको संसदीय यात्रामा निरन्तरता

काठमाडौँ । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उमेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र ...

आमनिर्वाचनमा २७ वर्षदेखि ८० सम्मका सांसद् निर्वाचित, २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल वर्चश्व

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, ...

आमनिर्वाचन २०७९ : समानुपातिकतर्फ एमालेको अग्रता, पछ्याउँदै कांग्रेस

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । शुक्रबार साँझ ९ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रबिष्ट तथ्याङ्कअनुसार एमालेले १३ लाख ९५ हजार चार सय सात मत प्राप् ...

जनताको अभिमतको सम्मान गरिनुपर्छ : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताएका छन् ।     प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आयोजित र्‍या ...

दलप्रति वितृष्णा बढ्यो : अध्यक्ष केसी

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गरेका छन् ।    केसीले मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा स्पष्ट ...

जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँ : अध्यक्ष लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् ।     मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, ...

देश विकासको पहिलो आधार सुशासन : डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सुशासनबिना मुलुकको विकास हु ...

नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानुनी व्यवस्थाविरुद्ध रिट

काठमाडौँ । सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकारलाई सङ्कुचित बनाइ नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानुनी व्यवस्था खारेजीको माग गर्दै रिट निवेदन दायर गरि ...

तेह्रथुममा प्रतिनिधिसभातर्फ सुब्बा र गुरुङबीच कडा प्रतिस्पर्धा

तेह्रथुम । एकमात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ र नेकपा (एमाले) का विजय सुब्बाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।    हालसम् ...

प्रतिबद्धता पूरा गर्न इमान्दारिताका साथ अघि बढ्छु : विनोद चौधरी

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ का नवनिर्वाचित सांसद विनोद चौधरीले निर्वाचनमा आफूले गरेको प्रतिवद्धता पूरा गर्न इमान्दारिताका साथ काम गर्ने बताएका छन् ।     बर्दघाटमा आयोजित कार्यक्रम ...

पश्चिम नवलपरासी–१ मा कांग्रेसका विनोद चौधरी निर्वाचित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) –१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदय ...

यस्तो छ कांग्रेस उपसभापति खड्काको राजनीतिक यात्रा

काठमाडौँ । सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट विजयी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का २०३१ सालदेखि राजनीतिमा सक्रिय छन् ।  राजनीतिमा सक्रिय भएपछि २०३२ सालदेखि नै उनले पटकपटक बन्दी जीवन बिताए ...

गाउँगाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्न : अध्यक्ष प्रचण्ड

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताएका छन् ।     गोरख ...