राजनीति समाज

प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६ ...

जनताको भावनाअनुसार अगाडि बढछु : मन्त्री कार्की

सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बता ...

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

काठाडौँ । प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् ।   प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का ...

गठबन्धनकै नेतृत्वमा सरकार बन्छ : मन्त्री चौधरी

काठमाडौँ । सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् । उनले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने बताए ।   “सरकार ...

सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमति कार्यान्वयनका सन्दर्भमा छलफल

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच यसअघि भएको सहमति कार्यान्वयन गर्ने विषयमा बिहीबार वार्ता भएको छ ।    गृह मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट गृह ...

डा सिके राउत सत्ता गठबन्धनमा सहभागी हुन तयार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको ...

समानुपातिकमा एमालेलाई २७ लाख मत, कांग्रेस दोस्रो स्थानमा

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । बुधबार साँझ ८ः३० बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता छ । हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये ए ...

अठासी प्रतिशत महिला पत्रकार हिंसामा

काठमाडौँ । ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ ।        छापा, विद्युतीय तथा अनलाइन मिडिय ...

यी हुन् निकटतम प्रतिस्पर्धी भई पराजित महिला उम्मेदवार

काठमाडौँ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका १६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।   तीमध्ये नौ महिला प्रतिनिधिसभा सदस्यमा निर् ...

एमाले अध्यक्ष ओलीलाई मेयर बालेनको जवाफ : “तपाईंका लागि काठमाडौँका सुकुमबासी भोट बैंकमात्रै”

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुमबासी भोट बैंकमात्र भएको टिप्पणी गरेका छन् ।  अध्यक्ष ओलीले बागमती किनारका सुकुमबासी ...

नागरिकको भरोसालाई जोगाउन युवाको नेतृत्व आवश्यक : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन आफू प्रधानमन्त्री बन्न आवश्यक भएको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा ...

टिकट पाएकामध्ये बागमती प्रदेश सरकारका एक मन्त्री पराजित

काठमाडौँ । बागमती प्रदेश सरकारका मन्त्रीमध्येबाट प्रदेशसभा निर्वाचनमा टिकट पाएकामध्येमा एक मन्त्री पराजित भएका छन् । प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पराजित भएका हुन् ।    ...

प्रतिनिधिसभाको समानुपातिकतर्फ ९९ लाख ५२ हजार मत गणना, एमाले पहिलो दल

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल ९९ लाख ५२ हजार ५५१ मतगणना भएको छ ।    मंगदबार बेलु ...

एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धन दलसँगको सहकार्य निरन्तर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ ।    समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विका ...

बल प्रयोगबाट सुकुमबासी समस्या समाधान हुन्न : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुमबासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका छन् ।    राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले मंगलबार एमाले पार् ...