राजनीति समाज

साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब

काठमाडौँ– मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ ।    राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक ९एमपिआई०स ...

छाउपडी गोठ भत्काउने अभियान सुरू

कञ्चनपुर । वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान सुरू गरिएको छ ।    वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता ...

छिटो र सहज न्याय सेवा दिन्छौँ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र सहजरुपमा न्यायको पहुँच पु¥याउने योजनाका साथ काम गरिरहेको बताएका छन् ।    न्याय परिषद्को २७औँ स्थापना दिवसको अवसरमा उनले न्यायको उपभोक्तालाई ...

सयौँ ग्राहकलाई ठगेर भारतीय नागरिक बेपत्ता

पोखरा । स्थानीय सिर्जनाचोकमा व्यापार गर्दै आएका एक भारतीय नागरिक सयौँ ग्राहकलाई ठगेर बेपत्ता भएका छन् ।    अक्सिजन ट्रेडर्सको नामबाट व्यापार गर्दै आएका राजेन्द्र थेङ्वेलले सस्तो मूल्यमा इले ...

नारायणगढ–मुग्लिन सडकमा लापर्बाही गरेका ठेकेदारलाई ७५ लाख जरिवाना

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट रु ७५ लाख जरिवाना असुल गरिएको छ ।    सडक निर्माणमा ढिलासुस्ती गरेका कारण सो सडकको पहिलो र तेस्रो खण्डको जि ...

भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग

भक्तपुर । भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत मान्छे ...

नेपाल स्काउट टोलीलाई चितवनमा स्वागत

चितवन– नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिलाई नेपाल स्काउट जिल्ला समिति चितवनले शुक्रबार स्वागत तथा सम्मान गरेको छ ।    स्काउटरहरूको राष्ट्रिय भेला (ज्याम्बोरी) गर्ने उचित स्थानको खोजी गर्दै ...

सगरमाथाको नयाँ उचाइ मापन गरिने

काठमाडौँ । सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन सुरू गर्ने अन्तिम तयारी सकिएको छ ।    ...

उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

लहान । अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ ।    उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति क ...

बस त्रिशूली नदीमा खस्दा आठ जनाकोे मृत्यु

फिस्लिङ, चितवन– काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको यात्रुवाहक बस चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने फिस्लिङस्थित पृथ्वीराजमार्गमा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ ।   मृतकमध्ये नव ...

सुत्केरी बोकेको जीप कालिकोटमा दुर्घटना, तीन जनाको मृत्यु

कालिकोट– जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् ।   मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेर ...

जीप दुर्घटनामा परी बेहुला बेहुलीसहित ७ को मृत्यु

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट सदरमुकाम खलङ्गा आउंदै गरेको ग१ज ४२६० नम्वरको जीप शुक्रबार बेलुकी रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, कालीमाटीमा दुर्घटना हुँदा सात जनाको मृत्यु र तीन जना घाइते भए ...

जनवादी गायक घिसिङको अन्त्येष्टि

नारायणगढ– नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुरको कृष्णपुरमा बुधबार एकाबिहान ठूलो भीड लाग्यो । त्यहाँ आउने पाहुनाहरु सबैको अनुहार अँध्यारो देखिन्थ्यो । धेरैका आँखाहरु आँसुले टिलपिलाएका थिए ...

प्रचण्ड दम्पतीलार्इ मन बुझाउने दुर्इ नाती

काठमाडौँ– पुत्रवियोगमा विक्षिप्त बनेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालले आफ्नी जेठी बुहारी सिर्जना त्रिपाठीलार्इ लाजिम्पाट भित्राएका छन् । प्रचण्ड र सीताका एकमात्र पुत्र प् ...

चितवनको जनसभामा प्रकाशलाई श्रद्धाञ्जली दिँदा भक्कानिए सीता र बिना

चितवन– चितवनमा वाम गठबन्धनले आयोजना गरेको जनसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता सहभागी भएका छन् । दाहाल दम्पतीसँगै बुहारी बिना मगर पनि उपस्थित भएकी छन् ।    ...