नेपाल

सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन उपप्रमको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पताललाई जनतामैत्री बनाउन निर्देशन दिएका छन् ।     काठमाडौँ क्षेत्र नम्बर ५ मा पर्ने चार ठूला सरकारी अस्पतालका प्रमुखसँगको आजको बैठकमा उनले असहाय र ...

नेपालमा मंगलबार ४५२४ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोभिड–१९ का ४५२४ संक्रमित थपिएका छन् ।    मंगलबार १४ हजार ६७२ पिसिआर तथा १ हजार ९ एन्टिजेन परीक्षण गरिएकोमा ४५२४ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा को ...

दुई सातामा सात गुना बढी थपिए कोरोना सङ्क्रमित

काठमाडौँ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ ।    नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुगेको थियो । उक्त सङ्ख्या दुई साताप ...

काठमाडौँ उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवा १६ गतेदेखि एक सातालाई बन्द

काठमाडौँ । काठमाडौँ उपत्यकामा यही वैशाख १६ देखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सोमबार बेलुकी एक आदेश जारी ...

सभापति देउवाद्वारा कोरानाको सङ्क्रमण रोक्ने हर सम्भव उपाय गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको चपेटामा परेको वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल नियन्त्रणका हर सम्भव उपाय गर्न सरकारसँग माग गरेक ...

३५५६ जनामा कोरोना पुष्टि, थप १२ जनाको मृत्यु

काठमाडौँ । आज देशभरिमा तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आज नै ३७८ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।    मन्त्रालयले पिसिआर प्रविधिबाट १२ हजार ४०० र ए ...

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ ।    स्वास्थ्य मन्त्रालयले  उद्योग म ...

सीमा नाकामा परीक्षणविनै भारतबाट सोझै घर भित्रिँदै नेपाली

जाजरकोट । कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सीधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सीधै घर प ...

मोरङमा ९६६ महिला बेपत्ता, भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न

मोरङ । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्त ...

माधवकुमार नेपाललगायतले दर्ता गराएको रिट निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।   नेकपा (एमाले)का अध्यक् ...

कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो, नेपालमा एकैदिन २८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।         आइतबार मन्त्रालयले गरेको प्रेस भेटघाटका क्रममा नेपालका विभिन्न अस ...

कोरोना संक्रमण भएपछि पूर्वराजा रानी अस्पताल भर्ना

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।     छोरी प्रेरणा शाहसहित उनीहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना हुनुभएको अस्पतालक ...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।    पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक ...

वैशाख ११ : लोकतन्त्रको विजय दिन

काठमाडौँ । तत्कालीन सात राजनीतिक दलले गरेको निरङ्कुश राजतन्त्रविरुद्ध आन्दोलनले विजय प्राप्त गरेको दिन वैशाख ११ अर्थात् लोकतन्त्र दिवसका रूपमा आम नेपालीले आजको दिनलाई स्मरण गरेका छन् ।    कोभिड–१९ स ...

थप दुई हजार ६१९ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप दुई हजार ६१९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६६८  जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण ...