नेपाल

नेपालमा १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा

काठमाडौँ । नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला सुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो । प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने बिरामीले  सघन उप ...

नेपालमा थप ४९२८ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकैदिन ३५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा देशभर पछिल्लो २४ घन्टामा थप ४९२८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ५६० जनाको स्वास्थ्य परीक्षण गर्दा सो ...

निषेधाज्ञाको पहिलो दिन उपत्यकाका सडक सुनसान

निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् ।    सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका क ...

अध्यागमन विभागद्वारा आवागमन नियमनका लागि सहजीकरण

काठमाडौँ । अध्यागमन विभागले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि विदेशबाट स्वदेश आवागमन नियमनका लागि सहजीकरण गरेको जनाएको छ ।   विभागले नेपाल आगमन तथा प्रस्थान सहजीकरणसम्बन्धी सार्वजनिक सूचना ज ...

कोरोना खोप केन्द्रको भीड व्यवस्थित गर्न माग

काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप लगाउन भीड बढ्न थालेपछि त्यहीँबाट कोरोना फैलन सक्ने त्रास भएको भन्दै भीड व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन् ।    गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको नेप ...

विवाह तथा ब्रतबन्धमा १५ भन्दा बढी सहभागी हुन नपाउने

ललितपुर । ललितपुरमा हुने विवाह तथा ब्रतबन्धजस्ता कार्यमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय, ललितपुरले बुधबार एक सूचना जारी गरी विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टक ...

नेपालमा कोभिड–१९ को सङ्क्रमण दर २२८ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको छ । नेपालमा अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।     मन्त्रालयले आयोजना गरेको नियमित पत्रक ...

कोभिड–१९ को व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विश्वभर फैलिरहेको कोभिड–१९ को दोस्रो लहरबाट बच्नका लागि सरकालाई १३ बुँदे सुझाव दिएको छ ।   आयोगले दिएको सुझावमा सीमाक्षेत्रमा सञ्चालनमा रहेका पहिलेका होल्डिङ ...

नेपालमा बुधबार थपिए ४८९७ संक्रमित, एकैदिन १७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४८९७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार ८३४ जनाको परीक्षण गर्दा ४८९७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको ह ...

कोभिड–१९ रोकथामका लागि सम्बन्धित जिल्लामा प्रजिअले निषेधाज्ञा जारी गर्न सक्ने

काठमाडौँ । सरकारले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लागि सम्बन्धित जिल्लाभित्र निषेधाज्ञा जारी गर्ने अख्तियारी प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।   मन्त्रिपरिषद्का पछिल्ला बैठकका निर्णय सार्वजनि ...

पूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ ।    भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभि ...

कोरोना संक्रमण बढेसँगै चितवनमा १६ गतेदेखि निषेधाज्ञा गर्ने निर्णय

चितवन । चितवनमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि आज वैशाख १६ गते रातिदेखि निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । बुधबार जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिएमसी) चितवनको बैठकले वैशाख १६ गते राति ...

चितवनमा चौबीसघन्टामा १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि

भरतपुर । चितवनमा गत चौबीसघन्टामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र बीपी मेमोरियल क्यान्सर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।    चितवनमा सोमब ...

उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेसँगै काठमाडौँ छाड्ने यात्रुको भीड

काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेख ...

सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गराउन कठिन

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन ...