नेपाल

संविधान निर्माणलाई कसैले रोक्न सक्दैन : नेता नेपाल

जनकपुरधाम । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधान निर्माणको कार्यलाई कुनै पनि पक्षबाट अवरोध पु¥याउने नहुने बताउनुभएको छ ।    धनुषाको नाथपट्टि गाविसमा न्यु युवा वाचनालय भवनको उद्घाट ...

पहिरो जोखिमका बस्ती सुरक्षित स्थानमा सार्न आग्रह

ललितपुर । भूकम्पबाट बढी प्रभावित पहिराको जोखिममा रहेका केही जिल्लाका बस्ती जतिसक्दो चाँडो सुरक्षित स्थानमा सार्नुपर्नेमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले जोड दिएको छ ।    यहाँ ...

विश्व खाद्य कार्यक्रमले कुहिएकै चामल बाँडेको पुष्टि

  गोरखा । विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०ले लाप्राकका भूकम्पपीडितलाई हालै बाँडेको चामल लाप्राक पु¥याउनुअघि नै कुहिएको संसदीय विशेष टोलीले जानकारी दिएको छ ।    लाप्राक पुगेर कुहिएको चा ...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

हेटौँडा । चितवनको पर्साबाट हेटौँडातर्फ आउँदै गरेको ना१४प २५०४ नम्बरको मोटरसाइकललाई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१०४ नम्बरको ट्रकले हेटौँडा नारायणघाट सडकखण्डको सुनाचुरीमा अपराह्न ठक्कर दिँ ...

चितवन कारागारमा कैदीको मृत्यु

चितवन । जिल्ला कारागार चितवनमा सोमबार एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा जिल्ला रामपुर गाविस–९ निवासी २७ वर्षीय अनिल थापा रहेको कारागार प्रशासनले जनाएको छ ।    लामो समयदेखि एचआइ ...

पत्रकार धम्की काण्डः सुदर्शनलाई कानुनी कारबाही गर्न पत्रकार महासंघको माग (फोन अडियो सहित)

समाचार लेखेकै भरमा चलचित्र पत्रकार श्यामसुन्दर गिरीलाई अमेरिकाबाट ज्यान लिने धम्की दिएका कलाकार सुदर्शन गौतमले प्रेस स्वतन्त्रता विरोधी काम गरेको भन्दै नेपाल पत्रकार महासंघले कडा शब्दमा भ्रत्सर्ना ...

तिम्ल्याहा दाजुभाइ तीनैजना डाक्टर

चितवन । एउटी आमाले एकैपटकमा तीन सन्तान जन्माएको समाचार नौलो होइन, एकै आमाले चार सन्तान जन्माएको समाचार पनि यदाकदा सुन्ने गरिन्छ । तर तिम्ल्याहा छोरा जन्माएर उनीहरूलाई नर्सरीदेखि एमबीबीएस तहसम्मको प ...

चितवन र नवलपरासीमा एसएलसीको नतिजा सुधारोन्मुख

चितवन । २०७१ चैत्र महिनामा भएको एसएलसी परीक्षामा चितवनको नतिजा सुधारोन्मुख देखिएको छ । ३ वर्षअघि जम्मा ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष उत्तीर्ण प्रतिशत ६९.७५ रहेको जिल्ला शिक्षा कार्य ...

एसएलसी परीक्षाको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

 काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले वि.सं. २०७१ को प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा आज दिउँसो सार्वजनिक गरेको छ । नतिजाअनुसार यो वर्ष ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका ...

कलिलैमा आमा बन्छन् मुसहर किशोरीहरु

चितवन । पूर्वी चितवनको रत्ननगर–१८ मालपुरमा रहेको मुसहरबस्तीकी सरिता मुसहरको गत वर्ष १५ वर्षको कलिलैमा विवाह भयो । बस्तीकै शिव मुसहरसँग उनले प्रेम विवाह गरिन् । २०७१ साल मंसिरमा आफू खुसी बिहे गरेकी ...

अधिकारी हत्या प्रकरणमा जिल्ला अदालतको आदेश सदर

चितवन । पुनरावेदन अदालत हेटौंडाले बिहीबार फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा यसअघि जिल्ला अदालत चितवनले गरेको थुनछेकको आदेशलाई सदर गरेको छ ।    पुनरावेदन अदालतका न्यायाधीशद्वय हरिकु ...

मलमासका कारण सुनचाँदीको व्यापार ठप्प

चितवन । गत बुधबारबाट मलमास अर्थात् पुरुषोत्तम महिना सुरू भएको छ । हिन्दू धर्मशास्त्रअनुसार ‘मलमास’ भनेको सामान्य महिनाभन्दा फरक अधिक महिना भएको वरिष्ठ ज्योतिष तथा नेपाल संस्कृत विश्वविद्यालयका उपप् ...

चितवनमा भूकम्पपछि मुहान सुक्यो, मूल फुट्यो

चितवन । वैशाख १२ मा आएको विनाशकारी महाभूकम्प र यसको पराकम्पनको प्रभावले धेरै क्षति पु¥याएको छ । तर, भूकम्पले कहिँभने राम्रै प्रभाव पारेको पाइयो । चैनपुर सिद्धिपुर खानेपानी आयोजनाअन्तर्गतका उपभोक्ता ...

मिनिट्रकको ठक्करबाट एक युवकको मृत्यु

धादिङ ।  मिनिट्रकको ठक्करबाट बिहीबार दिउँसो धादिङको भुमेस्थान–६ सिम्लेस्थित पृथ्वीराजमार्गमा एक युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक घाइते छन् ।    भुमेस्थान गाविसको एक्लेफाँटबाट काठमा ...

चितवनमा सर्पदंशको औषधि अभाव

चितवन । चितवनमा गर्मीह्वात्तै बढेपछि सर्पदंशका बिरामी पनि बढेका छन्। बिरामीको चापसँगै औषधिकोपनि चरम् अभाव भएको छ । औषधि अभावबारेभरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. माणिकलाल मानन्धरले भने, ‘अ ...