नेपाल

भूकम्पबाट क्षति भएको काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रको विशिष्ट पाहुनाहरुले भ्रमण

काठमाडौं । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रको भ्रमण गरेका छन् ।    बुधबार बिहान क्षत ...

गोँगबु क्षेत्रका होटलमा करोडभन्दा बढी क्षति

काठमाडौँ, ६ असार । भूकम्पबाट गोँगबु क्षेत्रका होटलमा करोडौँको क्षति भएको छ ।   भूकम्पबाट होटलका भवन भत्किँदा रु ३२ करोड ५८ लाख ५० हजार बराबरको क्षति भएको व्यवसायीहरूले बताएका छन् । काठमाडौँ ...

अंशवण्डाकै लागि भाईले दाईलाई किन गोली हाने ? यस्तो छ कारण

धनगढी, ९ असार । धनगढीमा अंशबण्डाको विषय लिएर दिनदहाडै भाइले दाइको गोली हानी हत्या गरेको छ । मंगलबार मध्यान्ह बाह्रबजेतिर धनगढी नगरपालिका- ५ स्थित लवलीचोकमा भाइले पेस्तोलबाट गोली प्रहार गरी दाइक ...

सवारी दुर्घटनामा दुई विद्यार्थीको मृत्यु, दुई घाइते

 नवलपरासी । नवलपरासीको गैंडाकोटमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुईजना विद्यार्थीको ज्यान गएको छ । दुर्घटनामा परी अन्य दुई जना विद्यार्थी घाइते भएका छन् ।   इलाका प्रहरी कार्यालय ग ...

मापदण्ड मिचेर भवन बनाउँदै सरकारी कार्यालय

चितवन । चितवनमा रहेको सरकारी कार्यालयहरुले बिनानक्सा पास धमाधम भौतिक संरचना निर्माण काम सुरु गरेका छन् । जिल्ला विकास समिति र नागरिक उड्ययन कार्यालय भरतपुरले आफ्नै जग्गामा भवन बनाएको भए पनि बिनानक् ...

सरकारले घर निर्माणमा लगाएको प्रतिबन्ध हटायो

चितवन । सरकारले विनाशकारी भूकम्पपछि नयाँ घर निर्माणमा लगाएको प्रतिबन्ध आजदेखि हटाएको छ । यस्तै प्रक्रियामा रहेका नयाँ नक्सा पास स्वीकृति प्रक्रिया अघि पनि बढाउने निर्णय भएको छ । संघीय मामिला तथ ...

चितवनको एसओएसमा हर्मन माइनरको सम्झना

चितवन । २९ औँ अन्तर्राष्ट्रिय एसओएस दिवसको उपलक्ष्यमा बिहीबार एसओएस हर्मन माइनर विद्यालय गौरीगञ्जमा आयोजित विशेष कार्यक्रम संस्थाका संस्थापक प्राध्यापक हर्मन माइनरको सम्झना गरी मनाइएको छ ।  संव ...

सरकारले भुक्तानी नदिँदा भरतपुर अस्पतालले खर्च धान्न सकेन

चितवन । चितवनलगायत छिमेकी जिल्लाहरुमा स्वास्थ्य सेवा पु¥याउँदै आएको भरतपुर अस्पतालमा पछिल्लो समय चरम् आर्थिक संकट परेको छ ।  माओवादी शिविरमा रहेका लडाकुको उपचार खर्चदेखि हालै गएको भूकम्पका घाइतेको ...

आमा समूहद्वारा विद्यालयलाई जस्तापाता वितरण

गोरखा । भूकम्पले भत्काएको गोरखाको विद्यालयमा अस्थायी टहरा निर्माण गर्न पोखराका आमा समूहले जस्तापाता वितरण गरेका छन् । गोरखा नगरपालिका–६ को रत्नलक्ष्मी माध्यमिक विद्यालयमा टहरा निर्माण गर्न पोखराको ...

चितवनका काउलेवासी तिरो तिर्न धादिङ जान्छन्

चितवन । सामान्यतः जुन जिल्लामा जग्गा छ, त्यही जिल्लामा जग्गासम्बन्धी कारोबार हुन्छ । तर चितवनको केही गाउँका बासिन्दा भने अर्काे जिल्लामा जग्गाको तिरो तिर्दै आएका छन् । चितवनको विकट काउले गाविसका वि ...

विकास बजेट खर्च हुन सकेन, एक अर्ब फ्रिज हुने

चितवन । जेठ महिनाको अन्तिम समयसम्म चितवनको कुल विकास बजेटमध्ये ३६ प्रतिशतमात्र खर्च भएको छ । आर्थिक वर्षको अन्तिम महिनासम्म आइपुग्दा विकास बजेटको आधा रकम पनि खर्च नहुनाले चितवनमा यस वर्ष विकास गतिव ...

चितवनका चार उच्च मावि खारेज गर्ने तयारी

चितवन । उच्च मावि शिक्षा परिषद्ले चितवनका चार उच्च माविहरु खारेज गर्ने तयारी गरेको छ । दुई वा तीन वर्षदेखि लगातार कक्षा सञ्चालन नगरेका उच्च माविहरुलाई खारेज गर्न लागेको परिषद्ले जनाएको छ ।  खार ...

अमेरिका जाने लोभमा २६ लाख डुब्यो

काठमाडौं: जीवनभर कमाएको रकम खर्चिएर अमेरिका हिँडेका व्यक्तिको प्रवेशाज्ञा (भिसा) बीच बाटोमा नक्कली ठहरियो भने कसको होस नउड्ला र? यस्तै भयो बागलुङका गोपालप्रसाद सापकोटालाई।   घरपरिवारसँग अमे ...

अदालतको निर्णयले संविधान निर्माणमा असर पर्दैन : दाहाल

भक्तपुर । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले यही असार ११ गते संसद् बैठक आह्वान गरिएको अवस्थामा संसद्बाट पारित नगरी हतारिएर अध्यादेशबाट पुनःनिर्माण प्राधिकरण बनाउनु गलत भएको बताउनुभएको ...

१७५ केजी चरेशसहित तीन पक्राउ

गजुरी (धादिङ)।  पृथ्वीराजमार्गको बैरेनी गाविस–८ मछेडीखोलामा गरिएको आकस्मिक जाँचका क्रममा आज १७५ केजी चरेससहित तीन जनालाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको छ ।     प्रहरी टोलीले जा ...