नेपाल

एमालेका अध्यक्ष ओलीले भने– बजेट पूर्वाग्रही र एकपक्षीय

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा रामशरण महतले मङ्गलबार व्यवस्थापिका–संसद्मा पेस गर्नुभएको बजेट पूर्वाग्रही र एकपक्षीय भएको बताउनुभएको छ ।    संविधानसभा भव ...

आठ खर्ब ४६ करोडको बजेट सार्वजनिक

 हिमालय खबर I काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ । बजेट सरकार अर्थमन्त्री डा रामशरण महतले मंगलबार साँझ ५ बजेबाट २ घण्टा १३ मि ...

औषधोपचार खर्च थप भएपछि ज्येष्ठ नागरिक खुशी

काठमाडौँ । सरकारले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउँदै आएको रु ५०० वृद्धाभत्तामा वृद्धावस्था औषधोपचार खर्च रु ५०० थप गरेकोप्रति ज्येष्ठ नागरिकले राहतको महसुस गरेका छन् ।    ज्येष्ठ नागरि ...

निरक्षर दोर्जे शेर्पालाई १२ कक्षासम्म निःशुल्क अध्ययनको अवसर

काठमाडौँ । ताप्लेजुङका विपन्न परिवारका १० वर्षीय निरक्षर दोर्जे शेर्पालाई यहाँको एक विद्यालयले १२ कक्षासम्म निःशुल्क अध्ययन गराउने भएको छ ।   यहाँ आज आयोजित कार्यक्रममा नेकपा (एमाले) का सचि ...

पहिरो छिचोल्दै बाटो खोल्दै भूकम्पपीडित

गोरखाबजार । हालै गएको भूकम्पपछिको पहिरोले अवरुद्ध भएको गोरखाको विभिन्न गाउँ जोड्ने गोरेटो, घोरेटो बाटो स्थानीयवासीको सक्रियतामा सुचारु गरिएको छ ।    उत्तरी गोरखाको गुम्दा गाविसस्थित यामगाउँ ...

ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

वीरगन्ज (पर्सा) । पर्सामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पर्सा प्रहरीका अनुसार बिहान जिल्लाको बेल्वा गाविसमा भएको सवारी दुर्घटनामा परी सोही स्थानका राजकुमार थारुको ...

कर्णमाथि भएको आक्रमणको विरोधमा ¥याली

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा सभासद् रञ्जित कर्णमाथि मंगलबार भएको आक्रमणको विरोधमा नेविसङ्घले ¥याली निकालेको छ ।   मंगलबार बिहान ७ बजे आफ्नै निवास हाँडीगाउँमा दश बाह्र जना ...

बजेट भाषण सुनेपछि सभासद् खुसी, कर्मचारीहरु निराश

काठमाडौं । सरकारले सांसद विकास कोषको रकम बढाएर सभासद एवं नेताहरुलाई खुशी पारेको छ । तर, सरकारी कर्मचारीहरु भने तलब नबढेका कारण निराश बनेका छन् । अर्थमन्त्री डा रामशरण महतले मंगलबार व्यवस्थापिका ...

नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाइने

काठमाडौँ । सरकारले आवश्यक पूर्वाधार विकास गरी नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ ।   अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा मंगलबार प्रस्तुत गरे ...

सिटीइभिटी र महासंघबीच सम्झौता पत्रमा हस्ताक्षर

हिमालय खबर काठमाडौँ I प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, सिटीइभिटी तथा नेपाल निर्माण व्यवसायी महासंघबीच निर्माण उद्योगमा आवश्यक दक्ष तथा अर्धदक्ष जनशक्ति उत्पादन गर्ने विषय सम्बन्धी सम्झौ ...

सिन्धुपाल्चोकमा अज्ञात रोग फैलिँदा तीनको मृत्यु

सिन्धुपाल्चोक । पहिरो र भूकम्पको मारमा परेको सिन्धुपाल्चोकमा अज्ञात रोग फैलँदा ३ जनाको ज्यान गएको छ भने सयौं विरामी परेका छन् । सिन्धुपाल्चोकको बतासे–१ स्थित भोटेफुल्पिङमा दुई साता अघि अज्ञात रोग फ ...

दुई छोरी मारिएकोे ६ महिनापछि बाबु पनि मारिए

धादिङ । दुई नाबालिका छोरीहरुको हत्या भएको ६ महिनापछि बाबुको समेत रहस्यमय ढंगबाट हत्या भएको तीन दिन बित्दा पनि दोषी पक्राउ पर्न सकेको छैन ।  धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने कटुञ्जे गाविस–७ स्थ ...

दर्ता नगरेका क्लिनिक सञ्चालक पक्राउ

चितवन । चितवनका अधिकांश डेन्टल केयर सेन्टर र क्लिनिक दर्ता नै नभई चलेको पाइएको छ । दर्ता नगरी चलेका क्लिनिकहरुका सञ्चालकलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।  दर्ताबिनै सञ्चालन गरिएका ...

होटल तथा लजमा आचारसंहिता पालना गर्न आग्रह

चितवन । चितवनका केही व्यवसायीबाट चितवनमा होटल तथा लज आचारसंहिता–२०७२ उलंघन हुँदा एक महिनामा पाँच वटा आपराधिक क्रियाकलाप भएका छन् । आपराधिक क्रियाकलाप बढ्न थालेपछि प्रहरी प्रशासनले होटल तथा लज व्यवस ...

सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट पारित

  काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७२/०७३ को आय–व्ययको अनुमानित विवरण (बजेट) स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवस्थापिका– ...