नेपाल

दाहालको भारत भ्रमण कूटनीतिक मर्यादाविपरीत – परराष्ट्रमन्त्री

त्रिशूली (नुवाकोट) । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पूर्वप्रधानमन्त्री तथा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले कूटनीतिक मर्यादा विपरीत भारतको भ्रमण गरेको बताउनुभएको छ ।    ...

सुझाव जस्ताको तस्तै कार्यान्वयन हुन्छ – नेता खनाल

इलाम । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सङ्कलित सुझाव जस्ताको तस्तै संविधानसभामा पु¥याइने प्रतिबद्धता जनाउनुभएको छ ।    नेपालको संविधान २०७२ को प्रारम्भिक मस ...

दुम्किबासमा सवारी दुर्घटना : नौ जनाको मृत्यु , आठ गम्भीर घाइते

नवलपरासी । नवलपरासीको दुम्किबास–५ दाउन्नेस्थित विश्वकर्मा बाबाको मन्दिरनजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा आठजना गम्भीर घाइते भएका छन् ।   ...

उपत्यकाका मूल सडकमा अपाङ्गमैत्री सवारीसाधन

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेटमा उपत्यकाका मूल सडकमा अपाङ्ग मैत्री ४० सिटभन्दा बढी क्षमताका सवारी साधनमात्र सञ्चालन अनुमति दिने नीतिको यातायात विज्ञले स्वागत गरेका छन् ।   उ ...

विस्थापितहरु पात ओछ्याएर सुत्न बाध्य

धादिङ । धादिङ सेर्तुङका टोपमान तामाङसँग वैशाख १२ गतेसम्म आफ्नै घर, वर्षभरि खाने अन्नपात र उब्जने खेतबारी थियो । झुपडी किन नहोस्, सानो घर र सुखी परिवार थियो । जसातसो बिहान बेलुका खानका लागि सामान्य ...

बूढीगण्डकी जलविद्युत् आयोजनाद्वारा मुआब्जा वितरण

गोरखाबजार । एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाले अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न थालेको छ ।    गोरखाको घ्याल्चोक गाविस– ९ स्थित सिउरेनीटारका जग् ...

जानकी मेडिकल कलेज बन्द, विद्यार्थी मर्कामा

जनकपुर । जनकपुरस्थित जानकी मेडिकल कलेज सञ्चालकको लापर्बाहीका कारण बन्द भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ । उनीहरु पठनपाठन सञ्चालन गर्नका लागि कहिले राजधानी त कहिले जनकपुरमा आन्दोलन ...

देवघाटधाममा आजबाट साउने मेला सुरु

चितवन-चितवनको पवित्र तीर्थस्थल देवघाटधाममा आजबाट साउने मेला सुरु भएको छ।आज साउने सङ्क्रान्ति भएकाले देवघाटमा स्नान गर्नेको विहानैदेखी घुइँचो लागेको छ। मेला आजबाट सुरु भएपनि मुख्य गरी आउँदो सोमवारदे ...

गैरआवासीय नेपालीले नागरिकता पाउने निश्चित

१३ असार, काठमाडौं । गैरआवासीय नेपालीहरुले नयाँ संविधान बनेपछि ‘गैरआवासीय नेपाली नागरिकता’ पाउने भएका छन् । राजनीतिक अधिकारविहीन यस्तो नागरिकता दिने प्रावधानसहित संविधानको मस्यौदा तयार भएको छ । ...

खुडा प्रहार गरी युवकको हत्या गर्ने ११ अभियुक्त पक्राउ

नेपालगंज - नेपालगञ्ज ब्यस्त सडकमा दिउसै एक युवकलाई  खुडा प्रहार गरी हत्या गर्ने कार्य संलग्न ११ जना अभियुक्तहरुलाई पक्राउ गरी बाँके प्रहरीले सार्वजनिक गरेको छ। आपसी विवादलाई छफफल गरी मिलाउने भन्दै ...

मन्त्री र राजदूत पनि बाँकी रहँदैनन् : पण्डित

काठमाडौँ-सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अब मन्त्री र सांसदहरुले पनि डीभी, पीआर र ग्रीनकार्ड राख्न नपाउने बताएका छन् । विहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले सार्वजनिक पदम ...

पत्रकारको दुर्घटना बिमा कात्तिकदेखि

काठमाडौंँ-सरकारले करिब १० हजार ७८ श्रमजीवी पत्रकारको दुर्घटना बिमा आगामी कात्तिक महिनादेखि गरिदिने भएको छ ।नेपाल पत्रकार महासङ्ले उपलब्ध गराएको तथ्याङ्कलाई आधार मान्दा सो सङ्ख्या दुर्घटना बिमाका ला ...

श्रीमती माइत गएको झोकमा ससुरालीमा आगजनी

सल्यान-श्रीमती माइत गएको झोकमा ज्वाइँले ससुरालीमा आगजनी गरेका छन् । सल्यान,घाँजरीपिपल–२ गैराकेटेरीका टोपबहादुर वुढाथोकीले आफ्नी श्रीमतीले आफूलाई नसोधी माइत गएको भन्दै आफ्ना ससुरा ढोलबहादुर रोका र क ...

सेवाग्राहीबाट ढिलासुस्तीको क्षतिपूर्ति माग

चितवन । सरकारी कार्यालयमा काम ढिला गर्दा भएको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट हुने व्यवस्था गर्न नागरिकले माग गरेका छन् । सबै कागजपत्र मिलेको अवस्थामा पनि कर्मचारीले झुलाउने गरेको भन्दै सेवाग्राह ...

चितवनको १० ठाउँबाट सुझाव संकलन

चितवन । संविधानको प्रारम्भिक मस्यौदा पारित भएसँगै यसबारे चितवनका पाँच निर्वाचन क्षेत्रका १० ठाउँमा सुझाव संकलन हुने भएको छ ।  साउन ४ र ५ गते हुने सुझाव संकलनका लागि संसद सचिवालयले १५ सय थान मस् ...